Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजीनामा नै उत्तम निकास, तर देलान् त प्रमले राजीनामा ?

२०७७ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । पुनस्र्थापित संसदको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्... थप हेर्नुहोस्

संसद अधिवेशन शुरु भएकै दिन प्रधानमन्त्रीलाई भ्याक्सिन

२०७७ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लाउँदैदोस्रो चरण अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप अभियानको थालनी गर्ने भएका छन् । आजै दिउँसो पुनस्र्थापित संसदको अधिवेशनम... थप हेर्नुहोस्

दर्ता होला त अविश्वास प्रस्ताव

२०७७ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । पुनस्र्थापित संसदको हिउँदे अधिवेशन भोलिबाट शुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किचलोका कारण सरकार गठन अझै अनिश्चित छ। वर्तमान ने क पा एकीकृत रहँदासम्म सरकार गठनको दोस्रो बलियो विकल्प बनेको छैन। तर... थप हेर्नुहोस्

इन्जिनियर साब ५० हजार घुससहित चिरिप्पै

२०७७ फाल्गुन २२

ताजा नेपाल

हेटौंडा । बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गर... थप हेर्नुहोस्

विप्लव र बादलबीच सहकार्यको वार्ता

२०७७ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। जनयुद्धका दुई हस्ती नेत्रविक्रम चन्द र रामबहादुर थापा बादल अहिले दुई धु्रवबाट एकै धु्रवतिर पुगेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच एक घण्टा भेटवार्ता भएको छ... थप हेर्नुहोस्

तिकडम सकिँदै गर्दा ओलीले किन भेटे बामदेव ?

२०७७ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । सत्ता टिकाउने तिकडम सकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता बढ्न थालेको छ । काँग्रेसले पनि साथ नदिने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ... थप हेर्नुहोस्

प्रचण्ड संसदीय दलको नेतामा चयन, ११४ जना सांसदको हस्ताक्षर

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । नेकपाको विभाजन अब निर्णायक मोडमा आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जे... थप हेर्नुहोस्

ओली सत्तासँगै डुब्ने यी १२ भाई

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाण्डौ । पदिय मर्यादाको ख्याल नगर्दा प्रधानमन्त्री केपि ओली पटक पटक विवादमा परेका छन् । उनलाई सत्ताको दम्ब र अंहकार चढ्दो अवस्थामा पर्याउने छौडा र ढेडुहरु धेरै छन् । आफू प्रभू सरह बनेर अरुलाई निर्देशन दिने काम त ओलीबा... थप हेर्नुहोस्

सैनिकको विरुद्ध नेपालमा प्रदशन

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावासमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले म्या... थप हेर्नुहोस्

सुनको आयात बढाउन व्यवसायीको माग

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले सुनको आयात बृद्धिका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष माग गरेका छन्। भेटमा मन्त्री भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा ... थप हेर्नुहोस्