Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक

२०७७ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ५ बजेका लागि बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए । बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनले बताए । बैठकले ... थप हेर्नुहोस्

केकीलाई बिहेको चिन्ता

२०७७ फाल्गुन १३

ताजा नेपाल

अभिनेत्री केकी अधिकारी । बिहेको बिषयमा चिन्ता हुने नै भयो । अविवाहित केकीको बेला पनि त भयो होला । धेरै अभिनेत्रीको बिहे भैसकेको बेला केकीलाई पनि दबाब होला । के होला होला भनेर सोधियो प्रश्न । केकीलाई भने बिहेको दबाब पनि प... थप हेर्नुहोस्

रिमाले भनिन्, बिवाह मेरा लागि महत्वपूर्ण होइन

२०७७ फाल्गुन १३

ताजा नेपाल

अभिनेत्रीको विवाहको चर्चाले बेला बेलामा फिल्मीबजार गर्मराइ रहन्छ । हिजो कमेडी च्याम्पियनको दोस्रो भाग प्रसारण गर्न लागेको भन्दे गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बता... थप हेर्नुहोस्

गालिपुराणमै बिते प्रमका ती दिन

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । दाइँ गर्ने मियो नै दरिलो भएन भने गोरु बरालिन्छ पराल माडिँदैन । देशको शासक राष्ट्र र जनताप्रति इमान्दार भएन भने देश चल्दैन । संसदमा पाएको दुईतिहाई माथि लात हान्दै पार्टीमा गुटबन्दी, सरकारमा लुटबन्दीलाई प्रमुख ... थप हेर्नुहोस्

गृहमन्त्रीका सल्लाहकार रअका एजेण्ट

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । कुनै समय नेपाली सेनाको सूचना भारतीय गुप्तचर संस्था रअलाई बिक्री गरेको आरोपमा सेनाबाट कारबाहीमा परेका इन्द्रजित राई गृहमन्त्री बादलको सल्लाहकार रहेका छन् । राई मार्फत् बादलको कनेक्सन रअ र सिआइएको हेड क्वार्टरस... थप हेर्नुहोस्

बाबुराम भट्टराईको राजतन्त्र र केबी रोकायको हिन्दू अधिराज्य

२०७७ फाल्गुन १२

ताजा नेपाल

आचार्य चाणक्यले भन्नुभएको छ, दुष्मनले प्रसंसा गर्न थाल्यो भने तिमी गलत ठाउँमा छौं । यदि दुस्मनले आलोचना ग¥यो भने तिमी ठिम ठाउँमा छौं । चाणक्यको यही नीतिलाई चीनमा माओले पटक पटक प्रयोग गरेका थिए । अहिले विघटित राजतन्त्रको ... थप हेर्नुहोस्

सभा छाडेर दुवै अध्यक्ष चितवनबाट राजधानी फिर्ता

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपा बहुमत पक्षका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल संसद पुनस्र्थापनापछि सभालाई सम्बोधन नगरी राजधानी फर्किउका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल सम... थप हेर्नुहोस्

भावी रणनीति तयार गर्न भन्दै नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँ । भावी रणनीति तयार गर्न भन्दै नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक बोलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छल... थप हेर्नुहोस्

देशभर खुसियाली सभा गर्दै नेकपा

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँ । संसद पुनस्र्थापनाको माग गर्दै देशव्यापी आन्दोलनमो होमिएको नेकपा प्रचण्ड माधव समूलहे आज देशभर खुसियाली सभाको आयोजना गरेको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड नेपाल समूहले आफ्ना विरोध... थप हेर्नुहोस्

प्रचण्ड–नेपाल समूहको स‌ंसदीय दलको बैठक बस्दै

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ। सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले सं... थप हेर्नुहोस्