Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओलीका मन्त्री मुख्यमन्त्रीले फाले

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदम... थप हेर्नुहोस्

बन्दाबन्दीमा कमायो निगमले नाफा

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७... थप हेर्नुहोस्

सरकार विरुद्ध नेकपाको यस्तो शक्ति प्रदर्शन

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । आफू चारैतिरबाट अल्पमतमा पर्दै घेरिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान... थप हेर्नुहोस्

विप्लवले लुटाहा छान्ने

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । संसदीय मोर्चाकै बाटोबाट चुनवामा दुई तिहाईको जनमत पाएको नेकपाको नेतृत्व पदीय स्वार्थ र कुर्सीको लडाइँमा चुर्लुम्म भएको बेला जनगणतन्त्रको आँधी बेहरी ल्याउन ध्वंशको राजनीति चम्काइरहेको नेकपाको चन्द पक्ष २२ दलीय र... थप हेर्नुहोस्

चिनियाँ टोली भेटवार्तामै व्यस्त

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ । नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्... थप हेर्नुहोस्

यो देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन : गोविन्द केसी

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । देशमा सर्वसुलभ चिकित्सा शिक्षाको माग गर्दै पटकपटक अनशन बसेका डा. गोविन्द केसीले पनि संसद् भंगविरुद्ध गम्भीर आपत्ति जनाउँदै आइतबार विज्ञप्ति जारी गरेका छन्। उनले लेखेका छन्, हालै प्रधानमन्त्री केपी ओलीले गरेको ... थप हेर्नुहोस्

काठमाडौं आइपुग्यो चिनियाँ टोली

२०७७ पुष १२

ताजा नेपाल

काटमाडौं । नेकपाभित्रको अन्तरविरोध र संविधानमाथि भएको नांगो हस्तक्षेपकै बीचमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रा... थप हेर्नुहोस्

पार्टी विभाजनका असर : ओलीका सिपाहीमाथि प्रहार

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रको विभाजनले स्थानीय तह र प्रदेशमा प्रहार हुन थालेको छ । ओलीका भरपर्दा सिपाही प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । केन्द्रमा ... थप हेर्नुहोस्

चैतबाट सुकुम्बासीलाई लालपुर्जा

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका अनुसार पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्... थप हेर्नुहोस्

चीनको प्रतिनिधिमण्डल नेपाल आउँदै

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टी... थप हेर्नुहोस्