Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको खोपको चरणमा विश्व पुगिसक्दा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै ... थप हेर्नुहोस्

कोरोनाको खोप लगाएका ५२ जनामा देखियो समस्या

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले ज... थप हेर्नुहोस्

प्रचण्ड–नेपाल समूहले माघ ९ मा गर्दैछ काठमाडौंमा जनप्रदर्शन

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका... थप हेर्नुहोस्

यिनै हुन् ५० का मुख्यमन्त्रीकी २० वर्षीया दुलही

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् । र... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीलाई योगेशले फर्काए कडा जवाफ

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रद... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । बृहत पूर्ण इजलासले निर्णय लिने कि संवैधानिक इजलासबाटै मुद्दाको छिनोफानो गर्ने भन्ने विषयमा बहस भइरहेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । ... थप हेर्नुहोस्

चीनलाई अझै नेकपा मिल्ने आशा

२०७७ माघ ३

ताजा नेपाल

काठमाडौं । उत्तरी छिमेकी चीन नेपालको कम्युनिष्ट पार्टीको विभाजन रोक्ने प्रयासमा अझै पनि सक्रिय रहेको छ । यही सिलसिलामा चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । साँझ शितलनिवास पु... थप हेर्नुहोस्

क–कसले लगाउँदैछन् भारतमा कोरोनाको खोप ?

२०७७ माघ ३

ताजा नेपाल

एजेन्सी । कोरोनासँगको युद्धमा होमिएको भारतले आफ्ना नागरिकको रक्षाका लागि खोप अभियान प्रारम्भ गरेको छ । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ख... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै कुर्सीमा छ देउवाको नजर

२०७७ माघ ३

ताजा नेपाल

काठमाडौं। सिंगो पार्टी संसद विघटनको विपक्षमा उभिँदा भित्रभित्रै पार्टी सभापति शेरबहादुर देउवा भने संसद विघटनको पक्षमा देखिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । उनी प्रतिनिधि सभा विघटनबार... थप हेर्नुहोस्

अर्थ बहुउद्देश्यीय सहकारी वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाइ बीमाकाे व्यवस्था

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । अर्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष अरविन्द चन्द्र अमात्यको अध्यक्षतामा पुस २९ गते सम्पन्न भएको छ । सहकारी विकास बोर्डका विजय चापागाई र बोर्डका सल्लाहकार विश्वनाथ... थप हेर्नुहोस्