Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरियामा नेपाली विद्यार्थीलाइ इ–९ भिसा

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौँ । दक्षिण कोरिया सरकारले कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी... थप हेर्नुहोस्

एउटा सन्काहाले बल्ल हार स्वीकारे

२०७७ पुष २४

ताजा नेपाल

एजेन्सी । जतिसुकै राजनीतिक संस्कार बसेको भनिए पनि सत्ता र कुर्सीको मोह कस्तो हुन्छ भन्ने उदाहरण हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । इतिहासमै निर्लज्जित पात्र ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संस... थप हेर्नुहोस्

१५ हजारमा र्याल चुहाउँदा इन्सपेक्टरको जागिर धरापमा

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । सानोतिनो रकममा पनि र्याल चुहाउँदा छँदाखाँदाको जागि गुमाउनेको संख्या ठूलै छ । घुस सानो ठूलो भन्ने हुँदैन । तर मान्छेको लोभी मन पैसा देखेपछि थामिँदैन । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यर... थप हेर्नुहोस्

ट्रम्पले पनि देखाए हाम्रै जस्तो पेलाहा प्रवृत्ति, लाग्यो कफ्र्यु

२०७७ पुष २३

ताजा नेपाल

एजन्सी । निर्वाचनबाट पराजित भएपछि सिट खाली गर्नु सट्टा हाम्रा देशका प्रधानमन्त्रीले जस्तै अनेक बखेडा झिकेर सत्ताामै टासिन खोज्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन छिरेपछि प्रहरीले... थप हेर्नुहोस्

प्रणव मुखर्जीको झूठो बकवास

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको भर्खर प्रकाशित पुस्तकमा त्रिभुवनले नेपाललाई भारतमा मिलाउन चाहेको नेहरुले नमोनको भनेर पूरै झूट र बकवास लेखेका छन् । ७ सय वर्ष मुसलमान र ३ सय वर्ष ब्रिटिशको दास बनेका भारत... थप हेर्नुहोस्

मदनको हत्यासँगै एमालेको राष्ट्रवाद नारायणीमा सलल

२०७७ पुष २३

ताजा नेपाल

एकता हुँदा हौसिने विभाजन हुँदा डुक्रिने चलन नेपालका कम्युनिष्टहरूको चरित्र हो । हिजो पनि त्यही थियो, आज २१औं शताब्दीको लुटाहा जनवादमा उस्तै छ । नेकपाको एकता हुँदा नीति, सिद्धान्त, विधि, पद्दतितर्फ कहिल्यै ध्यान दिइएको छै... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरी झुण्डिएर आत्महत्या

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अ... थप हेर्नुहोस्

पैसा झिकेको भन्दै भीम रावललाई कारबाही

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपाको औपचारिक विभाजन नभए पनि दुई समूहले कारबाहीको श्रृङ्खला चलाइरहेका छन् । नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली... थप हेर्नुहोस्

अलपत्र ७ नेपालीको गरियो उद्धार

२०७७ पुष २३

ताजा नेपाल

दोहा । कुवेतमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको गैरआवसीय नेपाली संघ ... थप हेर्नुहोस्

नेपालको दबावपछि एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

२०७७ पुष २३

ताजा नेपाल

कञ्चनपुर । नेपाल भारत सीमानामा भारतीय पक्षबाट सधैंजसो केही न केह िकिचलो भइनै रहेको हुन्छ । यही मेसोमा नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको अस्था... थप हेर्नुहोस्