Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीका घुमुवालाई थैलोकै छ पीर

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । महानगरीय आयुक्त कार्यालयका डिआईजी विश्वराज पोखरेलले प्रहरीलाई सुद्धिकरण गर्न लामो अभियान चलाए । उनी आफैं पनि काठमाडौ परिसरमा लामो समय बसेर घुमुवाहरुबाट सताइएका व्यवसायीहरुको गुनासो सुनेका अधिकृत हुन् । उनले य... थप हेर्नुहोस्

सूर्योदयकालमै आज काग तिहार

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रु... थप हेर्नुहोस्

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु, ३४ घाइते

२०७७ कार्तिक २८

ताजा नेपाल

डोटी । खचाखच मान्छे बोकेर हिँडेको बस बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवा... थप हेर्नुहोस्

तीन राजदूतको बाटो खुल्यो

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ। बिहीबार सुनुवाइपछि समितिले अमेरिकाका लागि प्रस्तावित डा युवराज खतिवडा, बेलायका लागि प्रस्तावित... थप हेर्नुहोस्

घटेकै हो त कोरोना संक्रमण ? १० हजार पीसीआर गर्दा १९१३ जनामा संक्रमण

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । १० हजार नमूना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण गर्दा १९१३ जनामा संक्रमण देखिएको हो । यससँ... थप हेर्नुहोस्

बास्कोटालाई डाम्ने मिश्र भन्छन्, भ्रष्टाचारमा प्रम पनि सहभागी छन्

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरीटी प्रिन्टिङ प्रेसको खरीदमा ७० करोड मोलमोलाई गरेपछि उत्पन्न तरंग अदालत प्रवेश गरेको छ । विजय प्रकाश मिश्रले नागरिकको राज्यप्रतिको कर्तव्य र दायित्वलाई मनन गर्दै सं... थप हेर्नुहोस्

बालुवाटारबाट स्थायी मित्रताको हात बढाउँदै वामदेवलाई रक्षाको अफर, फुट्ला त प्रचण्ड-माधव गठबन्ध ?

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ईश्वर पोखरेललाई विना विभागीय बनाएर बनाएर प्रधानमन्त्री कार्यालयमै थन्क्याएरसँगै खाली गराइएको रक्षा मन्त्रालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारले स्वागत गर्ने प्रस्ताव गरेको छ । सरकारविरुद्धाको मोर्चा... थप हेर्नुहोस्

बालुवाटारको हेलिप्याडले त पक्कै देशको इज्जत बढ्यो

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । रत्नपार्क बसपार्क भित्र लाइन लागेर गरिब जनताले दाताको सहयोगमा हात मुख जोड्दा देशको इज्जत जाने मुलुकमा मुलुकका कार्यकारी प्रधानमन्त्री दोहोरदोहर गर्न बालुवाटारमा हेलिप्याड बनेपछि मुलुकको इज्जत र काठमाडौं महानगर... थप हेर्नुहोस्

निजी क्षेत्रको साथले अर्थतन्त्र चलयामान

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री पौडेलले निजी... थप हेर्नुहोस्

अपराध पनि कस्ता कस्ता ? पीसीआरको रिपोर्ट नै नक्कली

२०७७ कार्तिक २७

ताजा नेपाल

बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्