Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डोरमणिको ठाउँमा अष्टलक्ष्मी

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनको असर प्रदेशमा देखिन थालेको छ । चण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री ड... थप हेर्नुहोस्

प्रचण्ड पत्नी सीता मेडीसिटी अस्पताल भर्ना

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी छिन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछ... थप हेर्नुहोस्

यो सर्वसत्तावादको नमूना हो

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौं । यतिखेर संसद पुनस्र्थापना हुन्छ वा निर्वाचन ? विवाद राजनीति वृत्तमा छ । निर्णय सर्वोच्चमा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार छ भन्दैमा ग्राउन्डको ख्यालै नगरी निर्वाचन घोषणा गर्नुलाई सर्वसत्तावादको नम... थप हेर्नुहोस्

चार दिने भ्रमण सकेर निराश हुँदै फर्कियो चिनियाँ टोली

२०७७ पुष १५

ताजा नेपाल

काठमाडौँ । नेपालको कम्युनिष्ट पार्टीमा आएको विभाजन रोक्न सकिन्छ कि भनेर चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल निराश हुँदै स्वदेश फर्केको छ । विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्व... थप हेर्नुहोस्

राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डलाई खुल्लापत्र

२०७७ पुष १४

ताजा नेपाल

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । नेपाली राजनीतिमा यी वाक्यहरू ठ्याक्कै मेल खान पुगेका छन् । संसद विघटन र अहिलेको अन्तरसंघर्ष आन्तरिक राजनीतिक टकराव मात्र होइन । खासगरी विक्रम सम्बत ३० को दशकमा चीन विरुद्धको खम्पा ... थप हेर्नुहोस्

धान्छ र अदालतले छलकपट

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । आफ्नो पक्ष राजनीतिक र कानुनी रूपमा मात्र होइन संवैधानिक रूपमा पनि बलियो छैन भन्ने कुरा प्रधानन्त्रीका भनाईले झल्काउँछ । कानुनी रूपमा सर्वोच्च अदालत भ्रष्टाचारको अखडा भयो । सर्वोच्चमा गठन भएको पाँच सदस्यीय संवै... थप हेर्नुहोस्

ओलीका मन्त्री मुख्यमन्त्रीले फाले

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदम... थप हेर्नुहोस्

बन्दाबन्दीमा कमायो निगमले नाफा

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७... थप हेर्नुहोस्

सरकार विरुद्ध नेकपाको यस्तो शक्ति प्रदर्शन

२०७७ पुष १४

ताजा नेपाल

काठमाडौं । आफू चारैतिरबाट अल्पमतमा पर्दै घेरिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान... थप हेर्नुहोस्

विप्लवले लुटाहा छान्ने

२०७७ पुष १३

ताजा नेपाल

काठमाडौं । संसदीय मोर्चाकै बाटोबाट चुनवामा दुई तिहाईको जनमत पाएको नेकपाको नेतृत्व पदीय स्वार्थ र कुर्सीको लडाइँमा चुर्लुम्म भएको बेला जनगणतन्त्रको आँधी बेहरी ल्याउन ध्वंशको राजनीति चम्काइरहेको नेकपाको चन्द पक्ष २२ दलीय र... थप हेर्नुहोस्