Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२ हजार प्रहरीको घेराबन्दीमा भारतीय सेना प्रमुखकाे नेपाल प्रवेश

२०७७ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । २ हजार नेपाली प्रहरीको घेराबन्दीमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं उत्रिएका छन् । उनको सुरक्षामा कहीकतै कमजोरी नहोस् भनेर २ जहार प्रहरी परिचालन गरिएको हो । भारतीय सैनिकको विशेष विमानमार्फत उ... थप हेर्नुहोस्

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

२०७७ कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । भारतीय खुफिया एजेन्सी रअका प्रमुख नेपाल आएर फर्केपछि तरंगिएको नेपालको राजानीति सेलाउन नपाउँदै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ ब... थप हेर्नुहोस्

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

२०७७ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा भ्यान्टिलेटरमा राखेर उपचार गर्दा गर्दै पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ... थप हेर्नुहोस्

महाराजहरुको सवारी हुँदैछ सडकका खटारा सबै हटाउ

२०७७ कार्तिक १८

ताजा नेपाल

यहाँ महाराजहरुको भीड बढी छ । एउटा महाराजको बिदाइसँगै नेपालको गणतन्त्रले सयौं महाराजहरु जन्माएको छ । हिजो साइकल चड्ने नयाँ महाराजहरु अहिले १८–२० करोडको गाडीमा हुइकिन्छन् । तिनले बसपार्कका भोकाहरुको बुझ्दैनन् । नत आर्यघाट ... थप हेर्नुहोस्

सेना र प्रहरीभित्र रअको जालो

२०७७ कार्तिक १८

ताजा नेपाल

भारतीय खुफिया एजेन्सी रअका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेपछि विवाद र बहस सिर्जना भएको छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको दूतको रुपमा रअको प्रमुखलाई भेटेको भनेर भनेका छन् । कुनै पनि विदे... थप हेर्नुहोस्

प्रहरी जवानबाट किशोरी बलात्कारपछि हत्याबाट यसरी जोगिइन्

२०७७ कार्तिक १८

ताजा नेपाल

डोटी । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध, सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा ... थप हेर्नुहोस्

डब्लुएचओ प्रमुख नै क्वारेन्टाइनमा

२०७७ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस होम क्वारन्टीनमा बसेका छन्। उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाकारी दिएका हुन्। उनले आफूल... थप हेर्नुहोस्

व्यवसायीलाई जबर्जस्ती गर्नु हुँदैन : गभर्नर

२०७७ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । नयाँ अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीतिको कार्यन्... थप हेर्नुहोस्

दुई तिहाई नजिकको बहुमत नेकपालाई पचेन, पार्टी विभाजनको तयारी

२०७७ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । जमिनमा हिँड्ने कमिलाको दिन सकिएपछि प्वाख पलाउँछ । अहिले जम्बो नेकपालाई त्यस्तै भएको छ । जनताले दिएको झण्डै दुई तिहाई बहुमत नेकपाका लागि पचाउन सक्ने विषय नबन्दा नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि खुमलटार र बालु... थप हेर्नुहोस्

धरौटीको सूचना निकाल्ने अस्पताललाई सरकारले सोध्यो स्पष्टीकरण

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । विपन्नको मात्रै निःशुल्क उपचार गर्ने निर्णयपछि विवादमा परेको सरकारले फेरि चोखिने बाटो खोज्दै अरकारी अस्पताललाई स्पष्टीकरण सोधेको छट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न ... थप हेर्नुहोस्