Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिहे गरेको दुई महिनामै नेहाको यस्तो चाला

२०७७ पुष ४

ताजा नेपाल

मुम्बई – भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् । नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले ... थप हेर्नुहोस्

उपभोक्ता ठग्ने राजधानीकै पेट्रोल पम्पलाई भयो कारवाही

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ । पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो । कार्यलयका प्रमुख मन... थप हेर्नुहोस्

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीले दिए निर्देशन

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर... थप हेर्नुहोस्

प्रधानमन्त्रीको बाक्लियो भेटघाट, प्रचण्डपछि बादलको क्वार्टरमा

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौँ । आफूखुशी निर्णय गर्दै अघि बढेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर खुमलटारबाट फर्किएका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला शनिबार बिहान दा... थप हेर्नुहोस्

दुई अध्यक्षको विवाद मिलाउन उपाध्यक्षको दौडधूप

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेकपाको आन्तरिक चुलिएर विष्फोट नहोला भन्न सकिने अवस्थामा पुगेको छ । यही बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । शनिबार कार्यक... थप हेर्नुहोस्

खुमलटारमा भिड्दैछन् ओली र दाहाल

२०७७ पुष ४

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपाको पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्दैछन् । खुमलटारमा ओली दाहाल एक्ल... थप हेर्नुहोस्

राष्ट्रपतिमाथि खनियो काँग्रेस

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौं । मुलुकको अभिभावक जस्तो गरिमामय पदमा बसेका व्यक्ति कोही व्यक्तिको लहडलाई सही छाप लगाउने स्ट्याम्प बन्नु दुखको कुरा हो । अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर चौतर्फी आलोचना शुरु भएको छ । नेपाली का... थप हेर्नुहोस्

सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ। संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो। तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ... थप हेर्नुहोस्

डेढ दर्जन सिडिओ को कहाँ पुगे ?

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले १८ सह सचिवहरुको हेरफेर गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सहसचिव र उपसचिव गरी १८ जना प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । ६ जना ... थप हेर्नुहोस्

संसद अधिवेशन छाडेर अध्यादेशको खेलोमेलो नगर्न काँग्रेसको चेतावनी

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधा... थप हेर्नुहोस्