Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ह्वात्तै घट्यो कोरोना २२२५ जनामा संक्रमण

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । काठमाडौँ उपत... थप हेर्नुहोस्

कोरोना महामारी थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आ... थप हेर्नुहोस्

मध्यरातिबाट अधिकांश विदेशी च्यानलको प्रसारण बन्द

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौँ । शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा... थप हेर्नुहोस्

एकै दिन थपिए ४ हजार ४ सय ९९ कोरोना संक्रमित

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार... थप हेर्नुहोस्

पूर्व एमाले र पूर्व माओवादी पक्षबीच झडप हुँदा पार्टी सचिवको मृत्यु

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दा... थप हेर्नुहोस्

४८ हजार प्रहरीले दिनेछन् दशैंभर सुरक्षा

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य... थप हेर्नुहोस्

६० हजार धरौटी राखेपछि मात्रै सरकारी अस्पतालमा कोरोना सङ्क्रमितले भर्ना पाउने

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा... थप हेर्नुहोस्

आज फूलपाती, विधि मात्रै पुर्याइने

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत आज नवरात्रको सातौँ दिन अर्थात् फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा... थप हेर्नुहोस्

चौविस घण्टामा ३ हजार ६३७ कोरोना संक्रमित थपिए

२०७७ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । दशैंको बेला कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जस... थप हेर्नुहोस्

ओलीवादीले केपीलाई बिगारे

२०७७ कार्तिक ६

ताजा नेपाल

अराजकता र अहंकार ओलीवादको सरकार भयो । यो देशको गरिबी अशिक्षा बेरोजगार हटाउने नेकपाले ल्याएका एजेन्डा कतै कार्यान्वयनमा आएनन् । अर्थमा बेधर्मी चरित्रलाई स्थान दिँदाको फल हो यो । आफू देशभक्त हुन नसक्नेले नेपालको सीमा अतिक्... थप हेर्नुहोस्