Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सबै कुरामा दोब्बर रुचाउने देउवा

२०७६ जेष्ठ १७

ताजा नेपाल

पार्टी महासमितिलाई टेरेनन् काठमाडौं । केन्द्रीय समितिभन्दा महासमिति नै पावरदार हुन्छ । दलहरूका लागि महासमिति र केन्द्रीय परिषद् जस्ता संस्थाले बाटो देखाउने हो । महाधिवेशनपछिको पावरफुल महासमिति हो । तर अरुलाई प्रजातन्त्र... थप हेर्नुहोस्

शोभाकान्त भारतमा, श्रीमती अमेरिकामा

२०७६ जेष्ठ ८

ताजा नेपाल

तनहुँ । राजनीतिमा चर्चित र प्राकृतिक सम्पदा भएको जिल्ला तनहुँमा पनि तत्कालिन एमाले र कांग्रेसका कार्यकर्ताले सार्वजनिक जमिन हडपेका छन् । भिमादको १५ सय रोपनी जमिनको विवाद सर्वाेच्च पुग्यो । तत्कालिन प्रधान न्यायधिशहरू गोप... थप हेर्नुहोस्

कास्कीमा पौडेल भिड्न तयार

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको ... थप हेर्नुहोस्

कुम्ल्याएपछि हटाइए धिरु

२०७६ जेष्ठ ८

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विचार पु¥याउन नसक्दा एआईजीको दरबन्दी नभएको राष्ट्रिय सुरक्षा परिषद्मा एआईजी धिरु बस्नेतलाई थन्क्याउनुपर्ने बाध्यता सिर्जना भएको छ । उनी दीर्घ रोगी थिए भ्रन्ने कुरा साथमै औषध... थप हेर्नुहोस्