Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सानो जिल्ला भक्तपुरमै कोरोनाले ४६ जनाको ज्यान लियो, ४ हजार १ सय संक्रमित

२०७७ कार्तिक १

ताजा नेपाल

भक्तपुर । कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइ... थप हेर्नुहोस्

निरिह माधव नेपाल प्रचण्डको वैशाखीमा

२०७७ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । १४ वर्ष नेकपा एमालेको महासचिव भएर पार्टी चलाएका वर्तमान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले आफ्नो हैसियत खोज्न अरुको सहारा लिन बाध्य छन् । आफ्नो कार्यकाल असफल भएको स्वीकार गरेरै उनले २०६४ सालको संविधानसभ... थप हेर्नुहोस्

यही लूटको लागि थियो त पार्टी एकता

२०७७ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । केपी ओलीको स्वार्थ र डा. बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्दले त्यागेको रिस फेर्न फरक विचार, लुटाहा सिद्धान्त, देशी–विदेशी शक्तिको खेलौना बन्दै नेकपाको बदनाम गरेको तत्कालीन एमालेको ओली गुटसँग पार्टी एकता गरे... थप हेर्नुहोस्

इतिहासमै सबैभन्दा कमजोर बने प्रचण्ड

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । १० वर्षे जनयुद्ध मात्रै होइन त्यसअघिको भूमिगत राजनीतिमा पनि आफ्नो दबदबा कायम गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड अहिले इतिहासमै सबैभन्दा कमजोर देखिएका छन् । संसदीय राजनीतिमा आएपछि पनि उनकै हातमा सत्ताको तालाचाबी... थप हेर्नुहोस्

जागिर जान लागेपछि शितल निवासमा रोईकराई

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । लामो मन्थन र रस्साकस्सीकाबीच प्रधानमन्त्री केपी ओलीले खाली रहेका अर्थ, सहरी विकास र सञ्चार मन्त्रीहरु नियुक्त गरे । लिला श्रेष्ठलाई महिला बालबालिका दिएर सञ्चारमा पार्वत गुरुङ पुगे । कृष्ण गोपाल श्रेष्ठ, विष्णु... थप हेर्नुहोस्

नैतिकता कतै बाँकी भए राजीनामा देऊ ईश्वर कामरेड

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं। सेनालाई विवादमा ल्याउनेदेखि सरकारलाई बदनाम बनाउने काम तत्कालिन रक्षा तथा उपप्रम ईश्वर पोखरेलले गरेकै कारण विना विभागीयमा झरेका छन् । यति हुँदा पनि लाचार भएर कुर्सीमा टाँसिने पात्र ईश्वर पोखरेलमा नैतिकता थियो भन... थप हेर्नुहोस्

काजीलाई दिए बाबुरामले दनक

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार काण्डले राजनीति हल्लिएको बेला पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ठूलो भ्रष्टाचार काण्डको छानबिनका लागि अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्। बु... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा बबबण्डर अध्यक्ष प्रचण्ड र नेपाल असन्तुष्ट

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । मनमौजी तरिकाले सरकार सञ्चालन गरिरहेका केपी ओलीको कार्यशैलीप्रति सत्तारुढ दल जहिले पनि असन्तुष्ट रहँदै आएको छ । मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी... थप हेर्नुहोस्

ईश्वरको अधिकार खोस्दै भयो मन्त्रिपरिषद् पुनर्गठन , पौडेलले अर्थ सम्हाले, ३ नयाँ मन्त्रीको प्रवेश

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा आफ्ना भित्रिया मानिएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर... थप हेर्नुहोस्

२६३८ कोरोना संक्रमित थपिँदा, २१७४ जना कोरोनामुक्त

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । कोरोना सक्रमणको अवस्था आज केही घटेको छ । पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्र... थप हेर्नुहोस्