Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अख्तियारबाट चोख्याएर फेरि गोकुललाई फेरि मन्त्री ?

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट खुस्किएका नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटालाई अख्तियारबाट चोख्याएर फेरि मन्त्... थप हेर्नुहोस्

नेकपामा आरोप आदानप्रदान, ओलीको उत्तर लिखितम्

२०७७ मंसिर १३

ताजा नेपाल

काठमाडौं । दुई गुटबीचको गाँड कोराकोरबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित ... थप हेर्नुहोस्

आज देशभर १७०३ जना कोरोना संक्रमित थपिए, थप २३ जनाले ज्यान गुमाए

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जन... थप हेर्नुहोस्

नेकपाको समृद्धि, कुकुरलाई नपचेको घिउ र राजावादीको ताकुमाकुर

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । घरको रक्षा गर्न शहरी क्षेत्र वा गाउँघरमा कुकुर पाल्ने गरिन्छ । त्यसको काम घरको रक्षा नै हो । सोखको लागि पालिएको होस् वा रखवारका लागि पालिएको होस् त्यसले मंश जति पचाउँछ घृतम पचाउन सक्दैन । नेपालको राजनीतिमा जनत... थप हेर्नुहोस्

पुर्पक्षमा रहेका सिद्धबाबालाई साधारण तारिखमा छाड्ने तयारी

२०७७ मंसिर १२

ताजा नेपाल

काठमाडौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सर्वोच्च अदालतबाट साधारण तारिखमा छाड्ने चलखेल भइरहेको छ । गिरीको मुद्द... थप हेर्नुहोस्

१३ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा बुवा पक्राउ

२०७७ मंसिर १२

ताजा नेपाल

पोखरा । आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय पुरुष रहेका छन्। ती पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती ... थप हेर्नुहोस्

१६१४ जनालाई कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

२०७७ मंसिर ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ ... थप हेर्नुहोस्

एमसीसी मिसन सलबलाएपछि चीनको सक्रियता

२०७७ मंसिर ११

ताजा नेपाल

चीनका रक्षामन्त्री जनरल फेङ हेको नेपाल भ्रमणसँगै चीनियाँ विदेशमन्त्री वाङयीको नेपाल भ्रमण नेपाल मामिलामा चीन संवेदनशील छ भन्ने देखिन्छ । भारत र अमेरिकी गठबन्धन नेपाललाई केन्द्र बनाएर चीन विरुद्ध आधार निर्माण गर्न चाहन्छ ... थप हेर्नुहोस्

बेपत्ता डीएसपी तरुनीसँगै होटलबाट चिरिप्पै

२०७७ मंसिर ११

ताजा नेपाल

कैलाली । बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् । मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होट... थप हेर्नुहोस्

आप्रवासी श्रमिकलाई आममाफी

२०७७ मंसिर ११

ताजा नेपाल

दोहा । कुवेत सरकारले त्यहाँ कार्यरत गैरकानूनी प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्त... थप हेर्नुहोस्