Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

श्रेष्ठ बिदा भएपछि काउन्सिलको जिम्मा बुढाथोकीलाई

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । ५१औं वार्षिक कार्यक्रम सम्पन्न गरेको दुई दिनपछि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनको कार्यकाल असोज १२ गतेसम्म रहे पनि उनले प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राज... थप हेर्नुहोस्

निजी अस्पताल कमाउनमै मस्त

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । सरकारी अनुदान जति पाए पनि लिने तर मुलुकलाई अप्ठ्यारो पर्दा साथ नदिने निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले स्वाब परीक्षणको मौका पारेर कमाई भने राम्रै गरे । स्वास्थ्य मन्त्रालयले २५ हजार संक्रिय संक्रमित कटेको ख... थप हेर्नुहोस्

दलालको घेराउमा यातयात व्यवस्था विभाग

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सरकारले लकडाउनपछि यातायात खुलाए पनि सञ्चालकहरुले सुरक्षा मापदण्ड पूरा गरेको देखिँदैन । यही बेला प्रदूषण जाँचपासको काम पनि भैरहेको छ । १५ सय देखि २ हजारसम्म घुस दिएपछि दलालहरुले प्रदूषण जाँचपासको लागि लाइन लाग्... थप हेर्नुहोस्

चीनलाई भारतले दियो कडा चेतावनी, सेना अघि सरे गोली हान्ने

२०७७ आश्विन ९

ताजा नेपाल

एजेन्सी । चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने भन्दै चेतावनी दिएको छ । द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले सो कुरा भनेका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका... थप हेर्नुहोस्

आज पनि वर्षा जारी रहने

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले ठूलो जनधनको क्षति पुर्याइसकेको छ । शुक्रवार पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू–भागमा न्यून चापीय क्षेत्र उत्तर–... थप हेर्नुहोस्

व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

२०७७ आश्विन ८

ताजा नेपाल

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न ... थप हेर्नुहोस्

सिँचाई आयोजनाका निमित्त प्रमुख सुन्धाराबाट युवतीसहित मध्यराति पक्राउ

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । सुन्धारास्थित ईशान होटलबाट महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट पक्राउ परेका छन् । त्यहाँ उनले, मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो भन्दै बुधवार मध्यराती होटलमा यस... थप हेर्नुहोस्

नेपाल र इजरायलबीच श्रम सम्झौता हुँदै, केयर गिभरको तीन महिने तालिम लिएर रोजगारीमा जान पाइने (अरू के छ प्रावधान ?)

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको इजरायलले नेपाली श्रमिक लैजाने भएको छ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्... थप हेर्नुहोस्

मन्त्रीहरुको सेटै परिवर्तन गर्ने प्रधानमन्त्रीको तयारी

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पूरै सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । कसैलाई हटाउने र कसैलाई निरन्तरता दिनेभन्दापनि पहिले सबैलाई हटाउने र पछि मन्त्रिमण्डल विस्तार गर्दा अहिले ... थप हेर्नुहोस्

एकै दिन थपिए १४९७ जना कोरोना संक्रमित

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्नुपर्ने विषयमा छलफल भइरहेको बेला बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रा... थप हेर्नुहोस्