Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको कडा आपत्ति

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन... थप हेर्नुहोस्

भ्याक्सिन आएको ६ महिना पछि मात्रै जनजीवन सामान्य हुने

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । विश्वको ध्यान अहिले कोरोनाको औषधिमा केन्द्रीत भएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामार... थप हेर्नुहोस्

आज थपिए १९११ संक्रमित, देशभर सक्रिय संक्रमित २१ हजार ८३० पुग्यो

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै जाँदा आज देशभर १९११ जना नयाँ संक्रमित थपिएका छन् । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्... थप हेर्नुहोस्

बयलगाडा चढेर अमेरिकाको राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

प्रजातन्त्र, लोकतन्त्रको आन्दोलनमा दरबारबाट स्वीकृत गरेर डलरको खेती गर्दै राष्ट्रिय योजना आयोगको सदस्य बनेका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले च्याप्नुको कारण के होला ? कानुनले मिल्थ्यो भने प्रधानमन्त्र... थप हेर्नुहोस्

वैरागी मुख्य सचिव, खतिवडा र रेग्मीलाई राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसच... थप हेर्नुहोस्

आजबाट सुपथ मुल्य पसल सञ्चालन

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नप... थप हेर्नुहोस्

बली दिन भारत लैजान लागिएका १९ र २२ वर्षीया युवतीको उद्दार

२०७७ आश्विन १५

ताजा नेपाल

इनरुवा । रुढिवाद र अन्धविश्वासले अझै पनि मानिसले ज्यान गुमाइरहेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी ... थप हेर्नुहोस्

मन्दिर भित्रै त्रिशुलले हिर्काएर सम्झनाको हत्या

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । राजेन्द्र बोहराले बझाङकी सम्झना कामीको हत्या आफैले गरेको स्वीकार गरेका छन्। उनले मन्दिरभित्र रहेको त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहर... थप हेर्नुहोस्

मन्त्रि पुनले डोको भर्दा कुलमानको भण्डाफोर

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । आखिर विद्युत प्राधिकरणमा कुशल व्यवस्थापकको रुपमा चिनिएका कुलमान घिसिङलाई सडकले रुचाएर के हुन्छ ? उनले पनि ओली सरकारबाट सिकेको नीतिगत लुटको फेरिस्त देखेकै हुन् । २५० मेघावाट विद्युत लुकाएर खाने साहु महाजनमा राध... थप हेर्नुहोस्

वामदेवको प्रवेशले फेरि नेकपामा भाँडभैलो

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । वामदेवका कारण नेकपामा फेरि भाँडभैलो शुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवको बाटो अदालतबाट रोक्ने प्रयास थालेपछि नेकपामा भाँडभैलो शुरु भएको हो । पार्टीभित्रको विवाद मत्थर भएको भन... थप हेर्नुहोस्