Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, देशमर ८८४

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको काठमाडौ उपत्यकामा शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शन... थप हेर्नुहोस्

याे विकासकाे कुन माेडल हाे प्रधानमन्त्रिज्यू ?

२०७७ भाद्र १३

ताजा नेपाल

आखिर अहंकारले मान्छे गल्छ । नेतामा अहंकार र दम्भ भयो भने त्यसले आफू मात्र होइन पार्टी नै बदनाम गर्छ । नेकपाको नेतृत्वले सामूहिकतालाई लत्याउँदै गुटबन्दीबाट शासन गरेको यो अवधिमा सफलता कतै पाएन । त्यही रोगले कोभिड १९ को विर... थप हेर्नुहोस्

वीरगन्जमा ३ कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण र मृत्युको दर बढ्दै जाँदा वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानका... थप हेर्नुहोस्

नेपाल आइडल सिजन ३ को विजेता सज्जा

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप प्रवीण बेडुव... थप हेर्नुहोस्

सैनिक अस्पतालमा ९ जनालाई कोरोना पुष्टि

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि ... थप हेर्नुहोस्

आज एकै दिन ९२७ जनामा कोरोना संक्रमि, मृतकको संख्या १८३ पुग्यो

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको स्वाब संकल... थप हेर्नुहोस्

बले प्रिज्मा र प्रिन्सीको खोसाखोसमा

२०७७ भाद्र १२

ताजा नेपाल

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्र... थप हेर्नुहोस्

चिसो मान्छे स्वस्तिमा

२०७७ भाद्र १२

ताजा नेपाल

निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् । श्रोतका अनुसार, यो ... थप हेर्नुहोस्

पूजा र पलको पहिलो पटक भेट भयो

२०७७ भाद्र १२

ताजा नेपाल

नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोलाई कवि... थप हेर्नुहोस्

मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ

२०७७ भाद्र १२

ताजा नेपाल

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबै... थप हेर्नुहोस्