Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज १५७३ जना नयाँ कोरोना संक्रमित थपिए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था आज केही बढेको छ । बितको २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकार... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय फुस्सा

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबाव झेलिरहेको सरकारले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद‍‍्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमानलाई नियुक्त गर्ने हल्ला चले पनि त्यस विषयमा छलफल समेत नभए... थप हेर्नुहोस्

भारतलाई पाठ सिकाउने चीनको चेतावनी

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नेपालका दुई विशाल छिमेकीबीचको सीमा विवाद चर्किंदा सम्बन्धमा चिसोपना देखिएकै बेला चीनले कडा चेतावनी दिएको छ । चीनले अब भारतलाई पाठ सिकाउने बेला आएको जनाएको छ । उसले भारतलाई गैरजिम्मेवार भन्दै अब चीनले भारतमाथि ... थप हेर्नुहोस्

सशस्त्र जागेपछि तस्कर भागाभाग

२०७७ आश्विन ११

ताजा नेपाल

कपिलवस्तु । यतिखेर सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली चोरी पैठारी नियन्त्रणमा खटिरहेको छ । ठूलाको निर्देशन सानाको इमान्दारिताले सीमा सुरक्षा र बेलाबखत हुने तस्करीमाथि नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमाण बर्दिया, नवलपरासी ... थप हेर्नुहोस्

बलात्कारका घटना बढेपछि काँग्रेसले लगायो सरकारमाथि यस्तो आरोप

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बझाङ्गकी सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन गराएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग... थप हेर्नुहोस्

मकवानपुरमा एकैदिन ६ जनाले ज्यान गुमाए

२०७७ आश्विन ११

ताजा नेपाल

हेटौंडा । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको शनिबार मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्... थप हेर्नुहोस्

कोरोनाले लियो क्याम्पस प्रमुखको ज्यान

२०७७ आश्विन ११

ताजा नेपाल

बर्दिया । बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुखको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीका अनुसार विगत दुई वर्ष यता फोक्सोमा क्यान्सरबाट पीडित क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु ... थप हेर्नुहोस्

यस्ता आउनेछन् अबका मन्त्री

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सरकारको असफलता छोप्न बेला बेला मन्त्री परिवर्तन गर्दै आएको नेकपाले फेरि अर्को पटक जनतालाई झुक्याउन मन्त्रीमण्डलमा केही परिवर्तन गर्दैछ । व्यक्ति परिवर्तन भए पनि सोच उही भएका कारण अब जनता मन्त्रिमण्डल परिवर्तनब... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै १० लाख नजिक पुगेको छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश... थप हेर्नुहोस्