Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओली समूह आक्रामक, काउण्टर प्रतिवेदनको तयारी

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं। सत्तारुढ नेकपामा यतिबेला आन्तरिक विवाद चुलिएको छ । गएको शुक्रबार एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा... थप हेर्नुहोस्

हङकङमा नेपाली रेष्टुरेन्ट जल्दा सात जनाको मृत्यु

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइत... थप हेर्नुहोस्

नितिश कुमार सातौंपटक मुख्यमन्त्री

२०७७ मंसिर २

ताजा नेपाल

नयाँ दिल्ली । भारतको बिहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् ।उन... थप हेर्नुहोस्

धाँधली भन्दै ट्रम्पले स्वीकारे हार

२०७७ मंसिर २

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्व... थप हेर्नुहोस्

सहमतिमै काम तमाम, कुरो नमिलेपछि जबर्जस्ती ?

२०७७ मंसिर २

ताजा नेपाल

डोटी । जिल्लामा पछिल्लो चार महिनाको अवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जब... थप हेर्नुहोस्

आज किजा पूजा, सार्वजनिक बिदा

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । हरेक वर्ष भाइटीकाको भोलिपल्टबाटै लाग्ने सरकारी कार्यालय यस वर्ष भने नखुल्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक ब... थप हेर्नुहोस्

खोपले पनि महामारी नियन्त्रण नआउने डब्ल्युएचओको चेतावनी

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । सारा विश्व कोरोना विरुद्धको भ्याक्सिनको प्रतिक्षामा रहेको बेला विश्वस्वास्थ्य संगठनले कडा चेतावनी दिएको छ । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छ... थप हेर्नुहोस्

ओलीले दिए प्रचण्डलाई यस्तो चेतावनी

२०७७ मंसिर १

ताजा नेपाल

ओलीले दिए प्रचण्डलाई यस्तो चेतावनीकाठमाडौँ । सबै नेपाली तिहारको रमझममा झुमिरहँदा सत्तारुढ दल भने कुर्सीकै लडाइँमा रुमलिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध... थप हेर्नुहोस्

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा, यस वर्षको तिहारले पनि बिदा लिँदै

२०७७ मंसिर १

ताजा नेपाल

काठमाडौँ । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारको आज अन्तिम दिन । आज भाइटिका लगाएर यस वर्षको तिहारलाई पनि बिदाई गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजु... थप हेर्नुहोस्

नेकपाको युद्ध तिहारलगत्तै वार कि पार ?

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं। लामो समयदेखि भुसको आगोझैं फैलिएको नेकपाको आन्तरिक कलह दशैं तिहार सकेर वार कि पार हुने अड्कल काटिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुबीच दशैं र तिहार शक्ति सञ्चय र एक अर्काविरुद्ध प्रहारको अन्तिम... थप हेर्नुहोस्