Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा बबबण्डर अध्यक्ष प्रचण्ड र नेपाल असन्तुष्ट

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । मनमौजी तरिकाले सरकार सञ्चालन गरिरहेका केपी ओलीको कार्यशैलीप्रति सत्तारुढ दल जहिले पनि असन्तुष्ट रहँदै आएको छ । मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी... थप हेर्नुहोस्

ईश्वरको अधिकार खोस्दै भयो मन्त्रिपरिषद् पुनर्गठन , पौडेलले अर्थ सम्हाले, ३ नयाँ मन्त्रीको प्रवेश

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा आफ्ना भित्रिया मानिएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर... थप हेर्नुहोस्

२६३८ कोरोना संक्रमित थपिँदा, २१७४ जना कोरोनामुक्त

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । कोरोना सक्रमणको अवस्था आज केही घटेको छ । पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्र... थप हेर्नुहोस्

बदनाम हुने भएपछि प्रचण्ड ब्याक, काजीको प्रस्तावमा बीना टसकोमस

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । पदबाट हट्नु दुई दिनअगाडि भोजविक्रम थापामार्फत् मेलम्ची उपआयोजनाअन्तर्गत दोस्रो लटको ठेक्का रातारात बाँडेर १४ अर्ब सुम्पिएकी खानेपानीमन्त्री बिना मगर अहिले चाप्लुसे सचिव माधव बेल्बासेको शरणमा पुगेकी छिन् । मन्त... थप हेर्नुहोस्

प्रधानमन्त्रीले हुँदैन भन्दाभन्दै फेरि घटस्थापनादेखि बिदा दिन सुझाव

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेको बेला नजिकिँदो चाडर्फलाई लक्षित गरी घटस्थापनादेखिनै बिदा दिने तयारी गरिए पनि सो तयारीप्रति प्रधानमन्त्री असन्तुष्ट भएपछि तुहिएको योजना फेरि पनि ब्यूताउने तयारी भइरहेको छ ।... थप हेर्नुहोस्

ठूलाे संख्यामा खुल्यो सहसचिव र उपसचिवका लागि विज्ञापन (सूचनासहित)

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवारसूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खु... थप हेर्नुहोस्

‘जातको प्रश्न’ ले महानायकमाथि प्रश्न

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्र... थप हेर्नुहोस्

जब डीडीसीले नै यस्तो हर्कत गर्छ भने…

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । डीडीसीका उत्पादन स्वस्थ हुन्छन् भन्ने विश्वास भएरै मानिसहरु डीडीसीका उत्पादन आँखा चिम्लिएर खरिद गर्छन् । तर सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ । गुनासोको आधारम... थप हेर्नुहोस्

रकमी सरकारलाई अदालतको कडा आदेश

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । कोरोनाका नाममा लूटतन्त्र चम्किरहेको छ । निजी अस्पतालहरुलाई कमाउ धन्दा बनेको कोरोना संक्रमणको सम्पूर्ण उपचार निःशुल्क गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण से... थप हेर्नुहोस्

उकालो लाग्दै मृत्युको ग्राफ, कोरोनाबाट थप १८ ले ज्यान गुमाए

२०७७ आश्विन २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको ग्राफ पनि उकालो लागेको छ । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिए... थप हेर्नुहोस्