Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अमेरिकामा ४७ लाखलाई कोरोना संक्रमण

२०७७ श्रावण १८

ताजा नेपाल

एजेन्सी । अहिले कोरोनाले सबैभन्दा प्रभावित पारेको मुलुक हो महाशक्ति राष्ट्र अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित ... थप हेर्नुहोस्

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गर... थप हेर्नुहोस्

सभामुखको सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं कोरोनाबाट आक्रान्त हुँदै जाँदा भीभीआईपीहरुको नजिक कोरोना संक्रमण देखिन थालेको छ । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोट... थप हेर्नुहोस्

डिजिटल भुक्तानीको सम्झौता

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले डिजिटल भुक्तानलाई बढावा दिएको छ । एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रबर्द्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहि... थप हेर्नुहोस्

अन्तर्राष्ट्रिय वित्तीय निगमबाट नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । समयअनुसार ग्राहकलाई सेवा सुविधा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’बाट पुरस्कृत भएको छ । विश्... थप हेर्नुहोस्

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

२०७७ श्रावण १७

ताजा नेपाल

नयाँदिल्ली । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन... थप हेर्नुहोस्

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको ज्यान गयो

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । गुल्मीको रूरू क्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा उल्लीखोलामा पहिरोले एउटा घर पुरेको छ। अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमत... थप हेर्नुहोस्

पाँच सयका लागि हत्या

२०७७ श्रावण १७

ताजा नेपाल

काभ्रे । मान्छेले अर्काको कति सानो विषयमा पनि मान्छेको ज्यान लिन्छ उदाहरण काभ्रेको एउटा घटना भएको छ । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षी... थप हेर्नुहोस्

सांसद् प्रदीप यादवसहित ६४ जनालाई कोरोना संक्रमण

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै अघि बढेको छ । संक्रमणको दर बढिरहेको बेला पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत ... थप हेर्नुहोस्

ट्राफिक मुख्यालयमा देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा एक पछि अर्को गर्दै संक्रमण भयावह बन्दै गएको छ । एकपछि अर्को गर्दै सुरक्षाकर्मी संक्रमित देखिन थालेका छन् । प्रहरी प्रधान कार्यालयमा ७७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको छ भने ट्राफिक प्रहरी... थप हेर्नुहोस्