Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजबाट सुपथ मुल्य पसल सञ्चालन

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नप... थप हेर्नुहोस्

बली दिन भारत लैजान लागिएका १९ र २२ वर्षीया युवतीको उद्दार

२०७७ आश्विन १५

ताजा नेपाल

इनरुवा । रुढिवाद र अन्धविश्वासले अझै पनि मानिसले ज्यान गुमाइरहेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी ... थप हेर्नुहोस्

मन्दिर भित्रै त्रिशुलले हिर्काएर सम्झनाको हत्या

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । राजेन्द्र बोहराले बझाङकी सम्झना कामीको हत्या आफैले गरेको स्वीकार गरेका छन्। उनले मन्दिरभित्र रहेको त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहर... थप हेर्नुहोस्

मन्त्रि पुनले डोको भर्दा कुलमानको भण्डाफोर

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । आखिर विद्युत प्राधिकरणमा कुशल व्यवस्थापकको रुपमा चिनिएका कुलमान घिसिङलाई सडकले रुचाएर के हुन्छ ? उनले पनि ओली सरकारबाट सिकेको नीतिगत लुटको फेरिस्त देखेकै हुन् । २५० मेघावाट विद्युत लुकाएर खाने साहु महाजनमा राध... थप हेर्नुहोस्

वामदेवको प्रवेशले फेरि नेकपामा भाँडभैलो

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । वामदेवका कारण नेकपामा फेरि भाँडभैलो शुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवको बाटो अदालतबाट रोक्ने प्रयास थालेपछि नेकपामा भाँडभैलो शुरु भएको हो । पार्टीभित्रको विवाद मत्थर भएको भन... थप हेर्नुहोस्

कुवेतका राजा रहेनन्

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका ... थप हेर्नुहोस्

केसीको अवस्था जटिल बन्दै, जीवन रक्षा गर्न माग गर्दै दीप प्रज्वलन

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारमो माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै ... थप हेर्नुहोस्

सम्झनाका हत्या आरोपी सार्वजनिक

२०७७ आश्विन १४

ताजा नेपाल

बझाङ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो । गत असोज ७ गते गोठमा ... थप हेर्नुहोस्

५० प्रतिशत संक्रमित राजधानीमै थुप्रिए

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । देशभरका झण्डै ५० प्रतिशत संक्रमित राजधानीमा भेटिन थालेका छन् । दैनिक रुपमा राजधानीमा संक्रमित भेटिनेक्रम बढेको छ । मंगलबार देशभर एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका... थप हेर्नुहोस्

संविधानलाई चीनको समर्थन र राजतन्त्रको प्रश्न

२०७७ आश्विन १३

ताजा नेपाल

नेपालको संविधान २०७२ लाई संविधान जारी भएको दिन गत असोज ३ गते चिनियाँ राष्ट्रपति सी जिन फिङले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना दिएर वर्तमान संविधान र व्यवस्थाप्रति चीनको समर्थन रहेको सन्देश दिएको छ... थप हेर्नुहोस्