Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिन्धुपाल्चोकमा पहिरोले घर बगाउँदा पाँच बेपत्ता

२०७७ श्रावण १

ताजा नेपाल

सिन्धुपाल्चोक । लगातारको वर्षासँगै प्राकृतिक विपत्तिका समाचारहरु आइरहेका छन् । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्... थप हेर्नुहोस्

कोरोनाको भ्याक्सिन निर्माणमा अमेरिकालाई मिल्यो महत्त्वपूर्ण सफलता

२०७७ असार ३१

ताजा नेपाल

एजेन्सी । कोरोनाविरुद्धको खोपको पर्खाइमा सारा विश्व रहेको छ । तर कहीं कतैबाट ठोस परिणा मआउन सकेको छैन । आशाका किरणहरु सबैतिरबाट देखिए पनि परिणाम हात पारिसकेको छ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको... थप हेर्नुहोस्

अहिलेसम्मकै उच्च पुग्यो सुनको भाउ

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । आकासिँदै गएको सुनको मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई ... थप हेर्नुहोस्

सेनाको कामममा लेखा समितिले थाल्यो छानबिन

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य सामग्र खरिदमा मुछिएको सेनामाथि लेखा समितिले छानविन थालेको छ । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको हो... थप हेर्नुहोस्

ढकालले गरे प्यानलको घोषणा

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालको उद्योग वाणिज्य माहासंघमा प्यान सहितको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार ढकाल नेतृत्वको प्यानलले उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को भावी कार्यसमितको लागि वरिष्ठ उपाध्यक्षसहित ... थप हेर्नुहोस्

अयोध्याबारे बोल्यो परराष्ट्र

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । भगवान् श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएसँगै विभिन्न सञ्चारमाध्यममा यसले विशेष स्थान पायो । भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधान... थप हेर्नुहोस्

राजेश हमालले गरे फ्यानलाई यस्तो आग्रह

२०७७ असार ३१

ताजा नेपाल

काठमाडौं । अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ महानायक विवाद । महानायक को हो भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले उनका फ्यानलाई आह्वान गरेका छन् । मंगलबार मध्यरातमा... थप हेर्नुहोस्

सशस्त्रमा अदलबदल

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरीको डिआईजी पदका हाकिमहरुको सरुवा उथलपुथल बनाएको छ । अधिकांश डिआईजीहरु केन्द्रमा तानिएका छन् । तर भ्रष्टाचार काण्डका नायक सनत बस्नेतका पुजारी वंशी दाहाल रोजेकै प्रदेश एकमा गएका छन् ।... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडक खण्ड अझै धसियो

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ। सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालन... थप हेर्नुहोस्

बाढीसँगै १० वटा शव आयो

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ... थप हेर्नुहोस्