Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाले लियो भारतमा एकै दिन ४९ जनाकाे ज्यान

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । रतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण... थप हेर्नुहोस्

पौडेलले थालो विज्ञहरुसँग छलफल

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौं  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन् । छलफलमा वि... थप हेर्नुहोस्

कोरोनाका कारण मृत्यु हुनेको संख्या९५ हजार पनि नाघ्यो

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज... थप हेर्नुहोस्

दुई किशोरी करणी गरेको अभियोगमा लिम्बू पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

तेह्रथुम । १७ वर्षीया र १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका १ पोक्लावाङ बस्ने ४१ वर्षीय काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने १७ वर्षीया किशोरील... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित युवा पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

भोजपुर । आमचोक गाउँपालिका-३ दिसङ्ला बस्ने २२ बर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही... थप हेर्नुहोस्

बुबालाई भाला हान्ने पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिका(७ पोस्तके बस्ने बिनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले घरायसी विवादको कारण भा... थप हेर्नुहोस्

जुवा खालबाट समातिए आठ भाइ

२०७६ चैत्र २८

ताजा नेपाल

मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका ८ मैदा ... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

बाजुरा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीनन्दा नगरपालिका १० पाण्डुसैन बस्ने २३ वर्षीय सौरिया लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुहारले मादक मादक पदार्थ सेवन गरी ती किशोरीलाई जबरजस्ती कर... थप हेर्नुहोस्

प्रहरी अस्पतालको ३६औं बार्षिकोत्सव सम्पन्न

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न भएको छ । ... थप हेर्नुहोस्

बुहारीलाई बन्चरो प्रहार

२०७६ चैत्र २८

ताजा नेपाल

रुपन्देही । आफ्नै बुहारी २८ वर्षीया लिला पौडेललाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा कञ्चन गाउँपालिका(४ धौलागिरी चोक बस्ने ५५ वर्षीय चन्द्रमणी पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रमण... थप हेर्नुहोस्