Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

खाद्य सामग्रीभित्र मदिरा

२०७६ चैत्र २५

ताजा नेपाल

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका(९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोटेको... थप हेर्नुहोस्

ड्युटीका प्रहरीलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

बारा । निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोरस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा।३ क ७०७ नम्बरको टिपरका चालक सल्या... थप हेर्नुहोस्

देशबासीका नाममा प्रधानमन्त्रीको अर्को सम्बोधन आउने

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । लगातार दुई सातादेखि लकडाउन भएको मुलु्क फेरि एक साताका लागि लकडाउन थपिएको छ । मुुलुकको विषम परिस्थितिका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले ... थप हेर्नुहोस्

लकडाउन वैशाख ३ गतेसम्म लम्बियो

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने... थप हेर्नुहोस्

लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण एकपछि अर्को गर्दै थपिएसँगै र नेपालमा स्थानीय रुपमै पनि संक्रमित व्यक्ति भेटिएपछि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडा... थप हेर्नुहोस्

कोरोना उपचार कोषमा युवराजको ५० लाख

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् । कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । भारती... थप हेर्नुहोस्

बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

२०७६ चैत्र २४

ताजा नेपाल

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

बाजुरा । बडिमालिका नगरपालिका-८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका-८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण... थप हेर्नुहोस्

हत्या अभियोगमा घाटबाटै पक्राउ

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । बुहारीको हत्या गरेको अभियोगमा बहुदरमाई नगरपालिका(८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक... थप हेर्नुहोस्

छोगडासहित समातिए ठाकुर

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित बारा बिश्रामपुर गाउँपालिका(४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी... थप हेर्नुहोस्