Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हत्या अभियोगमा पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

धादिङ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निलकण्ठ नगरपालिका(१४ पात्ले बस्ने ४५ बर्षीय लुरे नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५५ बर्षीया कान्छी नेपालीला... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

कपिलबस्तु । कृष्णनगर नगरपालिका(२ पिपलबोटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५५ ट्याबलेट र ट्रामाडोल ३ सय ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका(१५ बस्न... थप हेर्नुहोस्

फरार अभियुक्त पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका अभियुक्त मैवाखोला गाउँपालिका(१ बस्ने प्रकाश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहर... थप हेर्नुहोस्

ठगी गरेको अभियोगमा पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । साहले दुबई तथ... थप हेर्नुहोस्

सीमामा सुरक्षा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह... थप हेर्नुहोस्

एक सातामा मास्कको अभाव हट्ने

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन्... थप हेर्नुहोस्

अज्ञात रोगका कारण एकाएक विद्यार्थी बिरामी

२०७६ फाल्गुन २४

ताजा नेपाल

दिपायल । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्... थप हेर्नुहोस्

कोरोनाबारे अमेरिकाको डरलाग्दो रिपोर्ट

२०७६ फाल्गुन २४

ताजा नेपाल

एजेन्सी । अमेरिकामा विश्वव्यापी संक्रमण फैलिएको कोरोना भाईरसबाट आधा लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । डेलिमेल अनलाईनले गोप्य अमेरिकी अनुसन्धान रिपोर्टको तथ्यांक चुहिएको बताउँदै सो रिपोर्टमा करिव ४८ हजार अमेरिकीले... थप हेर्नुहोस्

कोरोना प्रभावित ९४ प्रतिशत मानिस बाँच्न सफल

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन... थप हेर्नुहोस्

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

२०७६ फाल्गुन २३

ताजा नेपाल

भोजपुर । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रद... थप हेर्नुहोस्