Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपनिर्वाचनमा सेनाको गस्ती

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन ह... थप हेर्नुहोस्

बिहान ७ बजेबाट मतदान शुरु

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान शुरु भएको छ । उपनिर्वाचन हुने सबै स्थानमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा सञ्चालन... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेले नेपाल टेलिकमको सीम निशुल्क पाउने

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा सिमकार्ड दिने भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टेलिकमका प्रवन्ध निर्देशक डिल्ल... थप हेर्नुहोस्

मध्यरातिमा ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्... थप हेर्नुहोस्

सागमा सुरक्षा व्यवस्था चुस्त : आईजीपी खनाल

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद९साग०मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभएको छ । उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन ... थप हेर्नुहोस्

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदे... थप हेर्नुहोस्

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

धादिङ । रहजनी चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक कुन्चोक घर भई हाल धादिङ गजुरी गाउँपालिका(६ आदमघाट बस्ने ३७ वर्षीय रामजी बानियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०६६ मंसिर २ गतेको फैसलाले... थप हेर्नुहोस्

थप उपचारबारे छलफलमा चिकित्सक

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको टीम बैठकमा बसेको छ । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स... थप हेर्नुहोस्

बिहान काम सकेर बेलुकी सागको उद्घाटन

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनम... थप हेर्नुहोस्