Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ... थप हेर्नुहोस्

म्यूजिक भिडियोमा महानायक

२०७६ मंसिर ८

ताजा नेपाल

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको चट्ट बसम देउरालीमा बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीत... थप हेर्नुहोस्

दुई हप्ता अघि सर्यो साङ्लो

२०७६ मंसिर ८

ताजा नेपाल

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म साङ्लो पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने ... थप हेर्नुहोस्

लागूऔषध सहित ५ जना पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका(५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइव... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

पाल्पा । निस्दि गाउँपालिका-३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरील... थप हेर्नुहोस्

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

संघीय समाजवादी सरकारबाट नबाहिरिने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाउँदै तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्व... थप हेर्नुहोस्

चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा ... थप हेर्नुहोस्

उपेन्द्र यादव गम्भीर छलफलमा

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । समाजवादी पार्टीले सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरि... थप हेर्नुहोस्