Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

साउदी अरबमा अनिश्चितकालीन कर्फ्यू

२०७७ बैशाख १

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि लाखौं नेपाली श्रमिक कार्यरत साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च... थप हेर्नुहोस्

काण्डै काण्डको वर्ष २०७६

२०७६ चैत्र ३०

ताजा नेपाल

२०७६ साल हामी साँझबाट बिदा भएर नयाँ वर्ष २०७७ को सुरुवात भएको छ। कोरोनाको मध्य कहरमा वर्ष फेरिँदै छ। यतिखेर वर्षान्तर हुँदैछ जतिखेर प्रहरीको रेकर्डमा अपराध करिब करिब शून्य छ ( कोभिड १९ को संक्रमणकै त्रासले। लकडाउनमा दुई ... थप हेर्नुहोस्

भोलि बिहान ८ बजे राष्ट्रिय गानसँगै ताली बजाऔं

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । सम्पूर्ण शक्ति र साधन स्रोत अहिले कोरोनाविरुद्ध परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्... थप हेर्नुहोस्

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वि... थप हेर्नुहोस्

छिमेकीलाई खुकुरी हान्ने खनाल पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका(५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयमा बादबिबाद हुँदा खनालले छिमेकी ३२ व... थप हेर्नुहोस्

गाँजासहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

बारा । करैयामाई गाउँपालिका-६ कट्टी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ केजी सहित करैयामाई गाउँपालिका-२ करैया गाउँ बस्ने अन्दाजी ३३ वर्षीय प्रभु पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी च... थप हेर्नुहोस्

करणी अभियोगमा बिक पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

मुगु । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका(४ हेगुटी बस्ने २२ वर्षीय प्रनन्द बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई सोही गाउँपालिकास्थित अदाचुली भन्ने जंगलमा चै... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

उदयपुर । चौदण्डीगडी नगरपालिका(३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्न... थप हेर्नुहोस्

नेपालमा थपिए तीन जना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम... थप हेर्नुहोस्

नौ नेपाली राजदूतले गरे एक महिनाको तलव सहयोग

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा नेपाल सरकारलाई सहयोग गर्नेहरु थपिने क्रममा छन् । विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् । मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेप... थप हेर्नुहोस्