Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चेकपोष्टमा समातियो लागूऔषध

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि चेकजाँचको क्रममा अवैध लागूऔषध ब्राउनसुगर १ दशमलब ४ ग्राम सहित बर्दिया बुद्धनगर बस्ने मदन गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहर... थप हेर्नुहोस्

व्यवसायिक विकास तालिम सम्पन्न

२०७६ भाद्र २९

ताजा नेपाल

भक्तपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत समेतका प्रहरी कर्मचारीहरुको लागि संचालित व्यवसायिक विकास तालिम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्त... थप हेर्नुहोस्

पेस्तोलसहित साजन गुरुङ पक्राउ

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । गुण्डागर्दी तथा विभिन्न अपराधमा संलग्न रहेका काठमाडौं जरंखु बस्ने धादिङ नेत्रावती गाउँपालिका(२ का ३१ वर्षीय साजन गुरुङलाई कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विगत ... थप हेर्नुहोस्

अबको ५० वर्ष कम्युनिष्टको सरकार

२०७६ भाद्र २८

ताजा नेपाल

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्... थप हेर्नुहोस्

काँग्रेसमा अब अन्तरघात हुँदैन : देउवा

२०७६ भाद्र २८

ताजा नेपाल

  दाङ । दोस्रो जागरण अभियानमा नेपाली काँग्रेस जुटेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । दाङको ... थप हेर्नुहोस्

डेङ्गु जित्न बलियो आत्मबल

२०७६ भाद्र २८

ताजा नेपाल

चितवन । डेङ्गुको महामारी देशैभर फैलिएको छ । यसै सन्दर्भमा चितननमा डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न स... थप हेर्नुहोस्

दशैं अगाडि भाडा नबढ्ने

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । भाडा बढाउने अडान राखेर व्यवसायीहरुले सरकारलाई धम्क्याइरहेको बेला सरकारले दशैं अगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्ण... थप हेर्नुहोस्

अनमोलको जोडी जसिता

२०७६ भाद्र २७

ताजा नेपाल

अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र फिल्म एन्टी हिरोमा लिलिबिली गर्ल जसिता गुरुङले प्रमुख भूमिका पाउने भएकी छिन् । अभिनेता प्रदीप खड्कासँग लिलिबिली र लभ स्टेशन गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग स्क्रि... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी नियुक्त

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका प्रा.डा. श्रीकृष्ण गिरीलाई सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.... थप हेर्नुहोस्

लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिम

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो... थप हेर्नुहोस्