Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रको हितमा एकताबद्ध बनौं

२०८२ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै लाई सामना गर्नुपर्ने बताएका छन् ।बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हित... थप हेर्नुहोस्

राजनीतिक दलबिना चुनाव असम्भव

२०८२ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा कटिबद्ध रहेको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिद्वारा ब... थप हेर्नुहोस्

मिति तोकियो, छैन एमाले एमाले महाधिवेशनको कार्यतालिका

२०८२ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । आफ्नो बचाउ गर्नका लागि महाधिवेशनको बाटो रोजेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नियमित समयभन्दा १३ महिनाअगाडि महाधिवेशन गर्दैछ। २०७८ मंसिरमा दसौँ महाधिवेशन गरेको एमालेले जेन–जी आन्दोलनकै कारण छिट्टै एघारौँ महा... थप हेर्नुहोस्

मन्त्रिपरिषद् १५ सदस्यीय बन्ने

२०८२ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । जेनजीका नाममा दाबी विरोध गर्ने झुण्डहरुकै कारण वर्तमान सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तार अब तिहारपछि मात्रै हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले एक सातायता मन्त्रिपरिषद् विस्तारको ला... थप हेर्नुहोस्

विपिन जोशीको शव विमानस्थलबाट सोझै कञ्चनपुर पठाइने

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ । विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत... थप हेर्नुहोस्

जेनजीका नाममा झुण्ड झुण्डका पार्टी

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । युवा विद्रोह स्थिरताका लागि थियो । त्यो स्थिरता एउटा शक्तिशाली पार्टीले मात्रै दिन सक्छ । तर युवाहरु अहिले त्यो स्थिरताको पक्षमा लाग्लान् जसतो देखिँदैन । शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा ग... थप हेर्नुहोस्

राष्ट्रिय जेनजी पार्टी दर्ता गर्न आयोगमा निवेदन

२०८२ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगक... थप हेर्नुहोस्

सुशीला कार्की सरकारमा मन्त्री हुनबाट रोकिएकी मिश्रा सहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ कार्तिक २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव डा। संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आ... थप हेर्नुहोस्

ट्रम्पविरुद्ध अमेरिका र यूरोपमा प्रदर्शन, लाखौं मानिस सडकमा उत्रिए

२०८२ कार्तिक २

ताजा नेपाल

प्रदर्शन, लाखौं मानिस सडकमा उत्रिएकाठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका कयौं शहरमा हजारौं नागरिक विरोध प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शन राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मिया र लस ... थप हेर्नुहोस्