Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यी वरिष्ठलाई कहिले लाग्ला लाज ?

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । पैसा पाइन्छ भन्दैमा जेसुकै काम पनि गर्नु हुँदैन । कुनै पनि पेशामा नैतिकताको कुरा आउँछ । नैतिकता र इमान्दारिता पैसा भन्दा ठूलो होइन । व्यवसया र मर्यादालाई पैसाले गलाउन सक्दैन भन्ने मान्यतालाई केही कानुनका वरिष्... थप हेर्नुहोस्

बालुवाटारमा ओली र प्रचण्डबीच वान टु वान वार्ता

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष के... थप हेर्नुहोस्

मन्त्रीहरुको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी... थप हेर्नुहोस्

प्रमले सूर्यलाई किन रोजे ?

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । स्पष्ट राजनीतिक दृष्टिकोण र आफ्ना तर्क दृढताका साथ प्रस्तुत गर्ने सूर्य थापालाई प्रधानमन्त्री केपी ओलीले प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । थापा नेकपाको केन्द्रीय सदस्य पार्टी स्कुल विभागको सहसंयोजक समेत रह... थप हेर्नुहोस्

सीमा विवादमा प्रमले मुख खोले

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । छिमेकी भारतको दलादागिरीविरुद्ध नेपाली जनमत एक भएको छ । भारतले लिपुलेक लिम्पियाधुरा आफ्नो नक्सामा पारेपछि उर्लेको जनमतलाई साथ दिँदै सरकारको तर्फबाट सर्वदलीय बैठक बसेको हो । सीमा समस्या र भारतीय दबदबामा खुट्टा क... थप हेर्नुहोस्

बढुवा हुन प्रहरीमा यस्तो छ दौडधूप

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । प्राविधिक एक चार फौजी अर्थात् प्रशासनबाट बढुवा हुनुपर्ने एसएसपीहरूको लागि एक दर्जन दौडधूपमा छन् । गृहसचिव प्रेम राईको चासो रहने प्रहरीको प्रत्येक पदको बढुवा अबका दिनमा थैली नचढाएसम्म हुँदैन । किनकि योग्यले चाक... थप हेर्नुहोस्

पूजा बोहोरा बलात्कारका अभिययुक्तलाई ११ वर्ष कैद सजाय

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । बैतडीकी पूजा बोहोरामाथि बलात्कार गर्ने २ अभियुक्तलाई सर्वोच्च अदालतले जनही ११ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत कञ्चनपुरको फैसला उल्टाउँदै सर्वोच्च अदालतले पूजा बोहोरामाथि बलात्क... थप हेर्नुहोस्

खालबाटै समातिए डेढ दर्जन

२०७६ मंसिर ३

ताजा नेपाल

झापा । भद्रपुर नगरपालिका(५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका(६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले प... थप हेर्नुहोस्

विभिन्न मुद्दामा फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर ३

ताजा नेपाल

धादिङ । जिल्ला अदालत धादिङको फैसलाले चोरी मुद्दा तथा कारागारबाट भागेको मुद्दामा जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी धादिङ साविक धुँवाकोट गाविस(५ बस्ने राम बहादुर भन्ने ६९ वर्षीय सुब्बा वस्ती... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । बारा, पचरौता नगरपालिका(७ भवानिपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही नगरपालिका बेनौली बस्ने २५ वर्षीय कृष्ण साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उन... थप हेर्नुहोस्