Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुरु भयो घुम्ती बीमा कार्यक्रम

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक... थप हेर्नुहोस्

जुर्मुरायो देश, बन्यो राष्ट्रिय सहमति

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सरकार यही बेला राष्ट्रियता सार्वभौम अखण्डताको रक्षाका लागि सर्वदलीय सचेततामा उत्रेको छ । भारतीय विस्तारवादले ७१ ठाउँमा सिमा मिचेको छ । दुई देशबीचको विवादमा लिम्पयाधुरा, लिपुलेक नै अगाडि यही बेला आएको छ । जुन ब... थप हेर्नुहोस्

सुधार्ने भन्दाभन्दै जाने भए सर्वेन्द्र

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । आफ्नै संगठनको भद्रगोल सुधार्ने भन्दा भन्दै आईजीपी सर्वेन्द्र खनाल माघ २८ गते बिदा हुने भएका छन् । प्रहरीमा व्यापक सुधार भएको पनि छ । ठूला अपराधी धमाधम पक्राउ परेका छन् । उनका ब्याजी मध्येका ठूले राई राष्ट्रिय ... थप हेर्नुहोस्

विमानस्थलबाट २ किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् । राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १... थप हेर्नुहोस्

गायिका लता मंगेशकर अस्पताल भर्ना

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा ... थप हेर्नुहोस्

कुमारी बैंकद्वारा विद्यालयलाई कम्युटर र छात्रवृत्ति

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई ५ थान कम्युटर सहयोग प्रदान गरेको छ । बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ... थप हेर्नुहोस्

सबै भ्रातृ सङ्गठन परिचालन गर्ने काँग्रेसको निर्णय

२०७६ कार्तिक २६

ताजा नेपाल

कास्की । नेपाली कांग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ । पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्या... थप हेर्नुहोस्

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका(२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उ... थप हेर्नुहोस्

विद्युत चुहावट कार्यमा संलग्न पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

बारा । फेटा गाउँपालिका-३ र ४ फेटा गाउँ तथा विश्वामपुर गाउँपालिका-१ र २ बतरा बरैनियाबाट विद्युत चुहावट कार्यमा संलग्न ३० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कल... थप हेर्नुहोस्

अश्लिल भिडियो खिचेर व्ल्याकमेल गर्ने पक्राउ

२०७६ कार्तिक २६

ताजा नेपाल

दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिक... थप हेर्नुहोस्