Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आइतबार र सोमबार सार्वजनिक बिदा

२०८२ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्... थप हेर्नुहोस्

४० जिल्ला र आसपास आकस्मिक बाढीको सम्भावना

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । वर्षा हुने क्रम बढेसँगै देशभर बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। यसै क्रममा जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना तथा खतरा कहाँ(कहाँ छ भन्ने विषयमा जानकारी गराएको छ। बाढी महाश... थप हेर्नुहोस्

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्। आज अस... थप हेर्नुहोस्

बढी भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धा... थप हेर्नुहोस्

आज ३४ जिल्लामा बाढीको जोखिम

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज देशका ठूला नदी... थप हेर्नुहोस्

आज टीकाको उत्तम साइत ११ः५३ बजे

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेक... थप हेर्नुहोस्

को कोसँग लिँदैछ आयोगले बयान ?

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बया... थप हेर्नुहोस्

प्रधानमन्त्रीले यसपाला टीका नलगाउने

२०८२ आश्विन १३

ताजा नेपाल

कामाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्। स्वकीय सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले संसारभर छरिएर रहेका... थप हेर्नुहोस्

यात्रुलाई सकस, तुइनखोलामा फेरि पहिरो

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ। गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो झर्ने क्रम जारी रहेकाल... थप हेर्नुहोस्