Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मोहन बस्नेतको सांसद पद निलम्बित

२०८२ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत निलम्बित भएका हुन् । बस्नेत सिन्... थप हेर्नुहोस्

वीरको सेवा सुधारका लागि कार्यदल गठन

२०८२ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको सेवा सुधारका लागि एक कार्यदल गठन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा मदन उपाध्याय संयोजकत्वको कार्यदल गठन गरेको हो। डा उपाध्याय नेतृत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर... थप हेर्नुहोस्

सन्दिपले किन तोडे क्यानसँगको सम्झौता ?

२०८२ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँगको सम्झौता तोडेका छन्। बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तर... थप हेर्नुहोस्

चिनियाँ नेता सियाओजी काठमाडौँमा

२०८२ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्। उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्। बिहीबार बिहान उपा... थप हेर्नुहोस्

नागढुंगाको सडकमै कुटाई खाने सहायक हवल्दार

२०८२ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् । सडकमै ड्युटीका बेला साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो अहिले सामाजिक सञ्ज... थप हेर्नुहोस्

गुप्तचरभित्र बढ्यो गोप्य भिडन्त

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । सन्तान पाउनु कता कता कान्दानीको हतारो भने जस्तै छ राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक ओमराज जोशीको ताल । मेरो पुजारीको पुत्र हो जहाँ त्यहाँ नपठाउनु होला मान्छे सोझो छ । जनयुद्धकालमा काँग्रेसका सभापति शेरबह... थप हेर्नुहोस्

न्यायालय दलीय ढाक्रे बन्ने ?

२०८२ जेष्ठ १

ताजा नेपाल

जनताको आवाज न्यायालयले कदर गर्नुपर्छ । पञ्चायतकालमा न्यायालय भरिभराउ हुन्थे । राजाले छाने पनि जननिर्वाचित सरकारले सिफारिश गरेका अनुहार विवादित थिएनन् । खुल्ला समाजमा खुल्ला राजनीति चल्नुपर्छ तर न्यायिक ढोका दलीयताको खोल ... थप हेर्नुहोस्

पौरखी काँग्रेसको छैन चासो

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । सत्ता स्वार्थमा केन्द्रीत नेपाली काँग्रेसमा पार्टीको भावी रणनीतिलाई चासो दिन छाडियो । नेपाली काँग्रेसभित्र संस्थापन पक्ष बलियो भएकै कारण डा. शेखर समूह हलचल गर्न सकेको छैन । महामन्त्री गगनथापाको भनाई र गराइमा म... थप हेर्नुहोस्

राति ८ बजेका लागि बोलाइयो मन्त्रिपरिषद् बैठक, होला गभर्नर नियुक्ति

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले ज... थप हेर्नुहोस्

विश्वकै गरिब राष्ट्रपतिको निधन

२०८२ जेष्ठ १

ताजा नेपाल

एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनी सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति थिए र अत्यन्त साधारण जीवनशैली अपनाउँथे । उनको निधनको कारण खाद्य नलीको क्यान्सर भएको हुनसक्ने बताइएको ... थप हेर्नुहोस्