Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

२०८१ मंसिर ८

ताजा नेपाल

झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुक... थप हेर्नुहोस्

एलन मस्कसँग प्रधानमन्त्री ओलीको के भयो कुराकानी ?

२०८१ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन्। प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत मस्कसँग भर्चुअल कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मस्कल... थप हेर्नुहोस्

सहकारी ठगी गरेर अरुलाई गाली गर्ने -प्रधानमन्त्री

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले... थप हेर्नुहोस्

घुम्न चीन जान लागेको होइन : ओली

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् । काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ... थप हेर्नुहोस्

जनमत पार्टीकी सांसद गोमालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । डा।सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ । पार्टी अध्यक्ष राउतले सांसद पदबाट हटाउनका लागि सिफारिस गरेकोमा सभामुख देवराज घिमिरेले पदबाट नहटाउने निर्णय गरेको स... थप हेर्नुहोस्

कांग्रेस र एमालेको समीकरण ०८४ को मंसिरसम्मै जान्छः प्रधानमन्त्री

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपछि समी... थप हेर्नुहोस्

जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान ... थप हेर्नुहोस्

युक्रेन पछि नहटे रुसले निर्णायक जवाफ दिने पुटिनको चेतावनी

२०८१ मंसिर ७

ताजा नेपाल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको बताएका छन् । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापी रूपमा द्वन्द्व फैलिन सक्ने उनले बताए । युक्रेन नर... थप हेर्नुहोस्

खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगमा३ संस्थाका अध्यक्ष सदस्यमा नियुक्त

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सदस्यमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई नियुक्त गरेको छ। सरकारले निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,... थप हेर्नुहोस्

अध्यक्ष ओलीले साढे एक बजे सम्बोधन गर्ने

२०८१ मंसिर ७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट ... थप हेर्नुहोस्