Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

२०८१ पुष १०

ताजा नेपाल

कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको ... थप हेर्नुहोस्

पाकिस्तानको आक्रमणमा १५ जना तालिवानको मृत्यु

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो । आक्रम... थप हेर्नुहोस्

रविको रोजाईमा किन परे डिपी

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भयो। कात्तिक २ मा पक्राउ परेका रविविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपरा... थप हेर्नुहोस्

वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई सं... थप हेर्नुहोस्

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न अध्यादेश पारित

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन २०७४ समेतलाई संशोधन गर्न बनेको केही नेपाल एन संशोध... थप हेर्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ। बैठक बिहान ... थप हेर्नुहोस्

बालेन आतंकबाट प्रम पीडित

२०८१ पुष ९

ताजा नेपाल

काठमाडौं । सबैको हाईहाई भए पनि दुःखी गरिबको लागि काल, गरिखानेका लागि लुटेरा बनेको काठमाडौं महागनर प्रहरीप्रति प्रधानमन्त्री केपी ओली आक्रामक भएका छन् । एमाले अध्यक्ष समेत रहेका केपी ओलीको पार्टी महानगरका मेयर बालेन शाहको... थप हेर्नुहोस्

इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको चक्कु प्रहार गरी हत्या

२०८१ पुष ९

ताजा नेपाल

ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका... थप हेर्नुहोस्

रवि सहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

२०८१ पुष ९

ताजा नेपाल

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको  छ । चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि... थप हेर्नुहोस्

वामदेव भित्र्याउन तछाड मछाड

२०८१ पुष ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूबाहेक पार्टीमा अरुलाई अगुवा बन्न नदिने भएपछि तत्कालिन उपाध्यक्ष वामदेव गौतम पार्टी एकता अभियानको नाउमा क्रियाशील हुँदा एमालेकै नेताहरू बाधक बन्दैछन् । राजनीतिक रुपमा खस्कँदै... थप हेर्नुहोस्