Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल–बंगलादेशबीचको फाइनल ठूलो स्क्रिनमा हेर्ने हो ?

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट देखाइने भएको छ । टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र हाँडीगाउँबाट साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । ... थप हेर्नुहोस्

देश किन डुब्यो सिंहदरबार वैद्यखाना हेरे पुग्छ

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबा... थप हेर्नुहोस्

रविको तिहार पोखराकै हिरासतमा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ। बुटवलक... थप हेर्नुहोस्

बेथिति र भ्रष्टाचारमै सय दिन बित्यो

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादीलाई सरकारमा बस्दा नचाहिएका जनता विपक्षमा पुगेपछि चाहिएको छ । कालो बजार र बेथितिविरुद्ध सडक खोजेको त्यो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा काँग्रेसका र एमालेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्र... थप हेर्नुहोस्

मारवाडीको घेराभित्र रमाउँदै प्रम

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । ढुंगा र माटो पनि चुस्न पछि नपर्ने डा. युवराज खतिवडा जस्ता धुस्कुनलाई आर्थिक सल्लाहकार बनाएर प्रधानमन्त्री केपी ओलीको महाभ्रष्ट टिमबाट कसरी सुशासन आउँछ ? राष्ट्रवादको नाउमा एउटा युवा देश बोकेर विदेशजान्छ, अर्का... थप हेर्नुहोस्

सेयर बजार २६९२ अंकमा पुग्यो

२०८१ कार्तिक १३

ताजा नेपाल

१३ कात्तिक, काठमाडौं । मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६.६९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६९२ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दि... थप हेर्नुहोस्

टिकट बिक्री गलत तरिकाले भएपछी,इन्फा आफैले फाइनलको टिकट बेच्दै

२०८१ कार्तिक १३

ताजा नेपाल

१३ कात्तिक, काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरि... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे के होला त निर्णय

२०८१ कार्तिक १३

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्य... थप हेर्नुहोस्

गृहमन्त्री र रास्वपाकाअर्यालबिच भेट

२०८१ कार्तिक १३

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद डिपी अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे । अर्यालका अनुसार भेटका क्रममा समसा... थप हेर्नुहोस्

शक्तिकै हुन्छ फौजमा रमिता : थैली बोकेर धाउँदैछन् दाबेदार

२०८१ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्ति छ भने प्रहरी र सशस्त्रमा जे पनि हुन्छ । नेपाली संस्कार स्वार्थको छ । फौजमा त्यो सर्छ नै । सशस्त्र प्रहरीले प्रतिष्ठानका लागि एआईजी चोहेको छ । त्यो बाध्यता पनि थियो । प्रतिष्ठान अन्तर्गत अस्पताल छ... थप हेर्नुहोस्