Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रवि पक्राउ पर्ने हल्लापछि निकिता पार्टी कार्यालयमा

२०८१ कार्तिक २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ । रास्वपा समर्थक तथा पार्टीका नेताहरू चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लाम... थप हेर्नुहोस्

इजरायली आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु

२०८१ कार्तिक २

ताजा नेपाल

इजरायलको आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए । इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी ... थप हेर्नुहोस्

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च

२०८१ कार्तिक २

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनको भाउले लगातार चार दिन नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो। भदौ २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्... थप हेर्नुहोस्

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

२०८१ कार्तिक २

ताजा नेपाल

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए... थप हेर्नुहोस्

लामिछाने पक्राउ पुर्जीबारे कास्की जिल्ला अदालत अनबिज्ञ

२०८१ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि कास्की जिल्ला अदालतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ । कास्की जिल्ला अदालतका सूच... थप हेर्नुहोस्

विपक्षी दलहरुकोको बैठक जारी, महन्थ पनि सहभागी

२०८१ कार्तिक २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक बसेको छ । वानेश्वरमा बैठक बसिरहेको हो । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी लगाय... थप हेर्नुहोस्

हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ कार्तिक १

ताजा नेपाल

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। हसिना अगस्टमा सत्ताच्युत भएपछि भारत भागेकी थिइन्। बंगलादेशको इन्टरनेसनल क्रिमिनल ट्रिब्युनलले उनीविरुद्ध पक्राउ पुर्जी जारी... थप हेर्नुहोस्

जोडियो खुर्कोट मन्थली, बन्यो बेलिब्रीज

२०८१ कार्तिक १

ताजा नेपाल

सिन्धुली। बेलिब्रीजले खुर्कोट र रामेछाप जोडिएको छ। खुर्कोट र रामेछाप जोड्ने गरी सुनकोसी नदिमा माथि निर्माण भएको पुल सुनकोसीको बाढीले बगाएपछि टुटेको सडक सम्बन्ध बेलिब्रीजले फेरि जोडेको छ। गत असोज ११ र १२ गते सुनकोसीमा आएक... थप हेर्नुहोस्

जोखिमपूर्ण बिपी राजमार्गमा सवारी चाप बढ्यो

२०८१ कार्तिक १

ताजा नेपाल

काठमाडौं। बडादशैंको समापनसँगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेपिछ बिपी राजमार्गमा सवारी चाप बढेको छ। बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ। बाढीपहिरोले सडक नै ब... थप हेर्नुहोस्

सेयर बजार २७४५ अंकमा

२०८१ कार्तिक १

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजा... थप हेर्नुहोस्