Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज र भोलि रात्रि बस नचलाइने

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समय... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

२०८१ आश्विन १०

ताजा नेपाल

काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्ड सेबोनले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चि... थप हेर्नुहोस्

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर अवार्ड

२०८१ आश्विन १०

ताजा नेपाल

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर अवार्ड काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी सम्मानति भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२... थप हेर्नुहोस्

३९ स्थानमा मंसिर १६ गते निर्वाचन,आजदेखि दल दर्ता

२०८१ आश्विन १०

ताजा नेपाल

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज... थप हेर्नुहोस्

एउटै कार्यालयमा १७ जना नक्कली डाक्टर भेटीएपछि

२०८१ आश्विन १०

ताजा नेपाल

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक... थप हेर्नुहोस्

इन्स्पेक्टरलेनै बलत्कारी मद्धामा फसाइदिन्छु भनेपछि कसो गरौ हजुर ?

२०८१ आश्विन १०

ताजा नेपाल

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखर... थप हेर्नुहोस्

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रम ओली

२०८१ आश्विन १०

ताजा नेपाल

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए। स... थप हेर्नुहोस्

मुलुकका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

२०८१ आश्विन १०

ताजा नेपाल

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको ज... थप हेर्नुहोस्

चीनियालाई नेपाली नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

२०८१ आश्विन १०

ताजा नेपाल

धादिङ । एक चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद... थप हेर्नुहोस्

जीबीसहित १७ विरुद्ध मुद्दा दर्ता, को को छन् अरु ?

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सहकारी काण्डमा जताततैबाट दोषी देखिएका जीबी राई अहिले बेपत्ता छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकार... थप हेर्नुहोस्