Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्रीलाई आज भेट्ने

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले सोमबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्दै छिन् । परराष्ट्रमन्त्री राणा आइतबार हिजो नयाँ दिल्ली पुगेकी हुन् । आइतबार साँझ उ... थप हेर्नुहोस्

रवि लामिछानेसँग भदौ ७ गते बयान लिने

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिका एक सदस्यले भदौ ७ गते समितिमा बोलाएर लामिछान... थप हेर्नुहोस्

पशुपतिमा रक्षाबन्धनको रौनक

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइएको छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परि... थप हेर्नुहोस्

मेयर बालेन र उपमेयर सुनीताको डिप फेक भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौं । प्रविधिको प्रयोग भन्दा पनि दुरुपयोग गर्नेहरुका कारण सामाजिक सञ्जालहरुको बद्नाम भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलको डिप फेक भिडियो बनाउने एक युवक पक्राउ परेका छन् । एआईको... थप हेर्नुहोस्

जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौँ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि ... थप हेर्नुहोस्

आज जनैपूर्णिमा, रक्षाबन्धन

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका सिइओ रेग्मीले सम्हाले कार्यभार

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन... थप हेर्नुहोस्

सुनको अहिलेसम्मकै महंगो

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मुल्य तोलाको ... थप हेर्नुहोस्

पार्टीमा किन असन्तुष्ट छन् जनार्दन

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको असन्तुष्टिले माओवादीभित्र ठूलै खैलाबैला ल्याएको छ । पछिल्लो समय पार्टीभित्र आन्तरिक छलफलको क्रममा प्रचण्डले छलफल घटाएपछि शर्मा असन्तुष्ट रहेको बुझिएको एक पदाधि... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको घोषणा

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री आराजु राणा देउवाको आज भारत भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री देउवाको चार दिने भारत भ्रमणको घोषणा गरेको हो। भारतीय विदेशमन्त्री एस जयशंकरको नि... थप हेर्नुहोस्