Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

२०८१ जेष्ठ ९

ताजा नेपाल

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोह... थप हेर्नुहोस्

कैलाश सिरोहियालाई लगियो अदालत

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार जिल्ला अदालत धनुषा लगिएको छ। सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएक... थप हेर्नुहोस्

नागरिकताको कैफियतबारे किन बोलेनन् सिरोहिया

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहेका कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन्। उनको नागरिकताबारे सरकारी निकायमा रहेको शङ्कास्पद विवरणका आधारमा प... थप हेर्नुहोस्

सदन र सडक आन्दोलन चर्काउने कांग्रेसको तयारी

२०८१ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी... थप हेर्नुहोस्

मधेसमा जनमतलाई मुख्यमन्त्री दिएर सरकार बनाउने तयारी

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। जसपा नेपाल विभाजन भएपछि मधेसमा कुन पार्टीको नेतृत्वमा सरकार बन्ने भने बहस अब छिटै समाप्त हुने भएको छ। मधेसको सबैभन्दा ठुलो दल एमाले , जनमत र माओवादीबीच मुख्यमन्त्री जनमत पार्टीलाई दिने सहमति नजिक पुगेपछि लामो स... थप हेर्नुहोस्

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहिया... थप हेर्नुहोस्

पैसा गन्ने कर्मचारी चोर भएपछी कसको के लाग्छ हजुर

२०८१ जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् । कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको... थप हेर्नुहोस्

२ दसकपछि पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै

२०८१ जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । न्... थप हेर्नुहोस्

सीमामा सशस्त्रको कडिकडाउ

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सीमा नाकामा राजश्व चुहावट रोक्न सक्रिय सशस्त्र प्रहरी केन्द्रीय तहबाट गोप्य रिपोर्ट संकलन गर्दा सीमाका सशस्त्र प्रहरी कमाण्डरहरूको होस उडेको छ । सशस्त्र प्रहरीले उत्तर दक्षिण सीमा क्षेत्रमा गुमेका पिल्लर खोज्न... थप हेर्नुहोस्

प्रेस सेन्टरले गठबन्धन फेर्दै

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । श्रमजीवी पत्रकार र पेशागत हकहितका लागि भन्दा मालिकहरूकै सेवामा सक्रिय रहने नेपाली पत्रकारहरूको नेतृत्वप्रति धेरै टिकाटिप्पणी गरिरहनु जरुरी छैन । यसपटक नेपाली काँग्रेसको प्रेस युनियनसँग गठबन्धन गर्दै २ कार्यकाल... थप हेर्नुहोस्