Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्डको काँधमा केपीको बन्दूक

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । जस्तो रोप्यो त्यस्तै फल्छ । नेपाली जनताको भद्रता र सहनशिलताको फाइदा लिँदै देशका राजनीतिक दलका नेताले गरेको भ्रष्टाचारले विकास भएन । नीतिगत भ्रष्टाचार नेकपा एमाले, केपी गुटको गहना भयो । काँग्रेस खान्दानी भ्रष्ट... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो। बैंकको विश्वसनीयता, वि... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मं... थप हेर्नुहोस्

आज सन्दीपको मुद्दाको पेसी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आजका लागि पेसी तोकेको छ। गत वैशाख ... थप हेर्नुहोस्

नयाँदिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदे... थप हेर्नुहोस्

छ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९–८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार द... थप हेर्नुहोस्

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो । यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो । बढ... थप हेर्नुहोस्

राजीनामा पछि महन्थको गुलाम गर्न पुगे उपेन्द्र

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ... थप हेर्नुहोस्

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका... थप हेर्नुहोस्

कालजयी गीतमा काम गर्ने मन छ

२०८१ बैशाख ३१

ताजा नेपाल

लिगेश भट्टराई, निर्देशक लिगेश भट्टराई अहिलेका चलेका कोरियोग्राफर हुन् । छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर लिगेश भट्टराई दशक भन्दा बढी समय देखि चलचित्र र म्युजिक भिडियो निर्देशनको क्षेत्रमा काम गर्दै आएकाले अ... थप हेर्नुहोस्