Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेनप्रति किन खनियो काँग्रेस

२०८१ भाद्र २२

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाहको गतिविधि दलहरुका लागि टाउको दुखाईको विषय बन्दै गएको छ । आफ्नो अडानमा दृढ रहेका बालेनलाई रोक्न सिंगो सरकार यतिबेला लागिपरेको छ । नेपाली कांग्रेस काठमाडौं महानगर ... थप हेर्नुहोस्

बसको ठक्करबाट घाइते महिलाको पनि ज्यान गयो

२०८१ भाद्र २२

ताजा नेपाल

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्... थप हेर्नुहोस्

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध नि... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाह... थप हेर्नुहोस्

को डाइनामिक, को कठोर ?

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौंको विधानले एकथोक भन्छ तर नेतृत्ववले मनपरी गर्छ । यहाँ विधान भनेर जनमतलाई भनिएको हो । काँग्रेसको मात्र नेता मुखी समस्या होइन । माअ‍ोवादी जस्तो हामी छुट्टै धातुका मान्छे भन्ने प्रचण्डमा पनि त्यही छ । एमालेका... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आरजु र... थप हेर्नुहोस्

आज हरितालिका तीज पर्व मनाइँदै

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका ९तीज० को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल स... थप हेर्नुहोस्

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान डिडिसीलाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृ... थप हेर्नुहोस्

बाढीले मोटरसाइकल बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगा... थप हेर्नुहोस्

चेलिबेटिहरुको आज बिसेस पर्ब दर खाने दिन

२०८१ भाद्र २०

ताजा नेपाल

आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । ... थप हेर्नुहोस्