Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरी हाकिमको घर जाने बाटो रोकिएन

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो। यसअघि न्यायाधीश ... थप हेर्नुहोस्

पलेशाले पारालिम्पिकमा नेपाललाई कास्य पदक दिलाइन्

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के ४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले... थप हेर्नुहोस्

हेन्द्रनगर नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

२०८१ भाद्र १४

ताजा नेपाल

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हु... थप हेर्नुहोस्

आजको मौसम कतै भारी वर्षा कतै मध्यम

२०८१ भाद्र १४

ताजा नेपाल

हाल देशभर बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा छ । सुदूरपश्चिम प्रदेशका केह... थप हेर्नुहोस्

आफ्नो असन्तुष्टि पोख्ने नाममा समाजलाई उत्तेजित नबनाउन प्रचण्डलाई एमालेको आग्रह

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक प्रमाणीकरण हुनु सकारात्मक रहेको निष्कर्ष निकाल्दै अव कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी सचिवालयको आज ... थप हेर्नुहोस्

चढेका यात्रु ओरालेर रोकियो एअर इन्डियाको दिल्ली उडान

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँबाट भारतको दिल्लीका लागि बिहीबार राति ९स्३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द भएपछि यात्रुहरुलाई होटलमा ल्याएर राखिएको छ। उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर ... थप हेर्नुहोस्

भूकम्पले आंशिक क्षतिग्रस्त बनेको पशुपतिनाथको महास्नानघर जीर्णोद्वारपछि भासियो, पुनः निर्माण गरिँदै

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ । आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थि... थप हेर्नुहोस्

किस्ताबन्दीको सुविधासहित एनसेलको लाइसेन्स नवीकरण

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौं। सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो। सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको ह... थप हेर्नुहोस्

मुना पाण्डे हत्या प्रकरणमा समातिए बबि सिंह शाह

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौं। अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबि सिंह शाह रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नु अघि उनको तस्वीर प्रहरीले सार्वजनिक गरेको... थप हेर्नुहोस्

अभिनेता बिष्टलाई भातृ शोक

२०८१ भाद्र १३

ताजा नेपाल

काठमाडौं । चलचित्र निर्माता, निर्देशक तथा अभिनेता बिशाल बिष्टको दाजु रवि बिष्टको ५० वर्षको उमेरमा केएमसी हस्पिटल सिनामंगलमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । पुर्व वाईसियल नेता समेत रहेका ... थप हेर्नुहोस्