Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रौतहटको ईशनाथमा अनिश्चितकालीन कर्फ्यू

२०८० फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । गत फाल्गुन ३ गते ईशनाथ नगरपालिकाको ६ र ७ वडामा सरस्वती मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्ष बिच विवाद र झडप भएको बिषयलाई लिएर आज घिउरा... थप हेर्नुहोस्

मेयरलाई झुक्याउने दुई कर्मचारी सेवाबाट हटाउन महानगरले गर्यो पत्राचार

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्ने भएको छ । निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारबाही गर्न बागमती प्रदे... थप हेर्नुहोस्

रुसी दण्ड शिविरमा पुटिनका प्रतिस्पर्धी नभाल्नीको मृत्यु

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए । रुसको दुर्गम आर्क... थप हेर्नुहोस्

यौन हिंसाको आरोपमा कृष्ण भन्छन्, मलाई सिद्ध्याउन खोजियो

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ । टेलिभिजनहुँदै अहिले युट्युबमा लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’मा कार्यक्रम सञ्चालकका कृष्णा कँडेलमाथि उनका पूर्व सहकर्मीहरूले यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोप लगाए। बिहीबार उनीहरूले पत्रकार सम्मेलनै ... थप हेर्नुहोस्

काँग्रेसभित्र गठबन्धन विरोधीको बाहुल्यता

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टसँग चुनावी सहकार्य गरेकोमा काँग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । नेपाली कांग्रेस महासमितिको बैठकले चुनावमा गठबन्धन नगर्ने निर्णय लिन चर्को दबाब बढेको छ । महासमितिको बैठक सोमबारदेखि सुरू हुँदैछ । गठ... थप हेर्नुहोस्

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

२०८० फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि ब... थप हेर्नुहोस्

प्रचण्डलाई हल्लाउने माओवादीको कसको हिम्मत ?

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं। ३७ वर्षदेखि एकछत्र पार्टी हेर्डक्वाटर चलाइरहेका माओवादी सुप्रिमो प्रचण्डलाई अहिलेकै विधानअनुसार पनि अझै दुई कार्यकाल कसैले चलाउन नसक्ने भएको छ । नेपालको वाम आन्दोलनको इतिहासमा लामो समयसम्म नेतृत्वदायी पदमा रहने... थप हेर्नुहोस्

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक शुक्रबार बिहान ९ बजेबाट बस्ने जनाइएको छ । बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक ... थप हेर्नुहोस्

जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी

२०८० फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा... थप हेर्नुहोस्

एपिएफ अस्पतालको मुहारै फेरियो

२०८० फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । स्थापनाको २२औं वर्षमा बलम्बुस्थित एपिएफअस्पतालको स्वरुप मात्र फेरिएको छैन । अस्पतालले चन्द्रागिरी नगरपालिकाको सहयोगमा ४० लाख खर्च गरी खानेपानीको समस्या समाधान गर्न डिप बोरिङ निर्माण गरेको छ । यस पटक अस्पतालले ... थप हेर्नुहोस्