Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पत्रपत्रिका बन्द गर्ने सरकारी योजना

२०८० माघ २३

ताजा नेपाल

काठमाडौं । राजनीतिक पूर्वाग्रहको थलो बनेको प्रेस काउन्सिलको कार्यक्षेत्र परिवर्तन गर्न ल्याइन लागेको मिडिया काउन्सिल विधेयक बन्दा नबन्दै विवादको भूमरीमा परेको छ । निजी सञ्चार क्षेत्र बाँच्नु र मर्नुको अवस्थामा रहँदा वामप... थप हेर्नुहोस्

चर्चीत र्‍यापर किलर माइक पक्राउ

२०८० माघ २२

ताजा नेपाल

काठमाडौँ — सोमबार तीन वटा ग्रामी अवार्ड जित्नेबित्तिकै र्‍यापर किलर माइक गिरफ्तारीमा परेका छन् । उनलाई दुर्व्यवहार गरेको आरोपमा लस एन्जलस एरिनाबाटै गिरफ्तार गरिएको हो । पक्राउ परेको केही बेरमा यसै महिना अदालतमा उप... थप हेर्नुहोस्

मुगुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

२०८० माघ २२

ताजा नेपाल

मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय म... थप हेर्नुहोस्

झापामा महिलाको बलात्कार भारतिय नागरिक पक्राउ

२०८० माघ २२

ताजा नेपाल

काठमाडौं । झापामा ३७ वर्षीया महिलाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–९ मा बस्दै आएका भारतको बलिया थानाका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार हिजो दिउँसो उनलाई पक्र... थप हेर्नुहोस्

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

२०८० माघ २२

ताजा नेपाल

काठमाडौँ । मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडल को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइ... थप हेर्नुहोस्

धरहराको पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेनको आक्रोश

२०८० माघ २२

ताजा नेपाल

काठमाडौँ । धरहरामा खुला गरिएको निस्शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ ।... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकलाई आईएफसीले दियो ७ अर्ब ४१ करोड ऋण

२०८० माघ २२

ताजा नेपाल

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय... थप हेर्नुहोस्

सहकारी ठगीमा रविविरुद्धको जाहेरी लिन मानेन प्रहरीले

२०८० माघ २२

ताजा नेपाल

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पाइएको छ। लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी... थप हेर्नुहोस्

खानेको सूचि लामै, कारबाहीमा पर्ने ९ जनामात्रै

२०८० माघ २२

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्कालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसा प्रकरणमा गएको मंसिर २७ गते पक्राउ परिसकेपछि उनले बयानका क्रममा आफूमात्र होइन, ... थप हेर्नुहोस्

संघीय संसदको हिउँदे अधिवेशन आजबाट

२०८० माघ २२

ताजा नेपाल

काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेल... थप हेर्नुहोस्