Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा छुट

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्... थप हेर्नुहोस्

लक्ष्मण विष्टले गर्दैछन् पत्रकारलाई सहयोग

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । पुराना पत्रकार लक्ष्मण विष्टले मेची महाकाली मिडिया सोसाइटी मार्फत् रु १ लाखको अक्षयकोष खडा गराएका छन् । नेपाली पत्रकारहरुलाई माग्ने र धम्क्याउने आरोप लगाउने समाजका अगाडि शारीरिक अस्वस्थताका कारण पत्रकारितामा स... थप हेर्नुहोस्

तराईमा तातो हावा चल्ने

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ ग... थप हेर्नुहोस्

पहिरोमा परि उपाध्यक्षले चार जना गुमाए

२०८१ जेष्ठ ३२

ताजा नेपाल

ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्या... थप हेर्नुहोस्

बाध्य भएर बैंकहरूले घटाए ब्याजदर

२०८१ जेष्ठ ३२

ताजा नेपाल

३२ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०।१२ प्रतिशत बिन्दुले व्यक्तिग... थप हेर्नुहोस्

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १० जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन्। नेपाल प्रहरी प्रधान क... थप हेर्नुहोस्

नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। नेपालले तेस्रो मुलुक अर्थात बंगलादेशमा पनि आगामी आर्थिक बर्षदेखि बिद्युत निर्यात गर्ने भएको छ। बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने औपचारीक निणर्य गरेसँगै अब नेपाललाई तेस्रो मुलुकमा बिद्युत न... थप हेर्नुहोस्

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच बिहीबार भेटघाट भएको छ। भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा सम... थप हेर्नुहोस्

बस र कार ठोक्किएर दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिकास्थित फिस्लीङ्गमा दुई सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको छ । काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै कार र विपरित दिशतर्फबाट आउँदै गरेको बस एक आपसमा ठक्... थप हेर्नुहोस्

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र

२०८१ जेष्ठ ३१

ताजा नेपाल

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तर... थप हेर्नुहोस्