Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने... थप हेर्नुहोस्

सुन हालसम्मकै महंगो

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य ७ सय बढ्दा चाँदीको मूल्य प्रतितोला २५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला प्रतितोला २ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । गत सोमबार सुनको म... थप हेर्नुहोस्

रवि र छविको मुद्दाको पेसी आज, हेर्न मिल्ला कि नमिल्ला ?

२०८२ पुष ३

ताजा नेपाल

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको मुद्दाको पेसी आज त... थप हेर्नुहोस्

कानुन एकातिर सरकार अर्कोतिर

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । आन्दोलनबाट आएको सरकारलाई निश्चित कार्यक्षेत्र र योजना तोकिन्छ । जेनजी विद्रोहले संसद भंग गर्नु उपलब्धी ठान्यो । दुई वर्ष अगाडि देश चुनावमा जाँदैछ । त्यो चुनावमा संसदमा भएका सबै दलले माग लिँदा नयाँ आएका वैकल्पि... थप हेर्नुहोस्

ओलीको निर्णय अपरिपक्व !

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । आफ्नै हैकमबाट आफ्नै लागि विधान महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटी घटाउने गरी पारित भएको एमालेको पार्टी विधान जेनजी आन्दोलनले धरमर बनाएको अध्यक्षको एकलौटी अभ्यास खारेज गरेको छ । भाद्र २२ गते पारित विधानले... थप हेर्नुहोस्

२०८२ पुष २

ताजा नेपाल

दुई हात्ती उडाएर लैजाने विमान भैरहवामा काठमाडौँ । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन करता एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको... थप हेर्नुहोस्

अम्बानी परिवारले दियो मेस्सीलाई यति महंगो उपहार

२०८२ पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । विश्व फुटबल आइकन लियोनल मेस्सीले गुजरातको जामनगरस्थित वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र वन्तारा भ्रमणसँगै आफ्नो बहुप्रचारित ‘गोट इन्डिया टुर’ को समापन गरेका छन्। यस अवसरमा भारतीय कम्पनी रिलायन्स इन्ड... थप हेर्नुहोस्

हर्क साम्पाङका उपाध्यक्षमाथि थियो बम विष्फोटको मुद्दा

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ । बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको ... थप हेर्नुहोस्

काँग्रेसको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

२०८२ पुष २

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानि... थप हेर्नुहोस्

मध्यरातिबाट हुन्छ मतगणना सुरु

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ। ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्। मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको म... थप हेर्नुहोस्