Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सहकारी ठगि मुद्दाको कैफियत प्रतिवेदन माग्ने उच्च अदालतको आदेश

२०८१ माघ ८

ताजा नेपाल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत मुछिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफिय... थप हेर्नुहोस्

५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्... थप हेर्नुहोस्

आईएमई ग्रुपको व्यवस्थापनमा पाथीभरामा केबुलकार निर्माण सुरु

२०८१ माघ ८

ताजा नेपाल

८ माघ, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले ब... थप हेर्नुहोस्

आशिका तामाङ थप पाँच दिन हिरासतमा

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक प... थप हेर्नुहोस्

संसदसँग डराउँदै, अध्यादेशमा रमाउँदै

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । लोकतन्त्रको संस्थागत विकासका लागि संसदको गरिमा कानुनी राजलाई महत्व दिइन्छ । तर एमालेका अध्यक्ष केपी ओली निरंकुश बन्नका लागि संसदको विधेयक अधिवेशन छलेर एकाएक अध्यादेश ल्याएर मुलुक अध्यादशेबाट चलाउने प्रयास भएको... थप हेर्नुहोस्

गैर वामपन्थी सत्ता समिकरणका लागि देउवा र लिङदेनबीच भेट

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पृथ्वी जयन्तीको चियापान समारोहको बहानामा लामो भेटवार्ता भएको छ । विशेष सूत्रकाअनुसार यो भेटवार्ता गैर वामपन... थप हेर्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विश्वविद्यालय त्रिवि स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर... थप हेर्नुहोस्

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । म्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक आज

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी ब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशतले बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो ।... थप हेर्नुहोस्