Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सचिव र डिजी फेर्न चलखेल

२०८० मंसिर ११

ताजा नेपाल

काठमाण्डौ । काम सम्पन्न भएका सडक आयोजनाको समयमा भुत्तानी नहुँदा विरोधको सामना भौतिक पूर्वाधार मन्त्री, सचिव र सडकका डिजीले गर्नु पर्ने तर अर्थ मन्त्रालयले बजेट निकासा नदिने समस्यावाट भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला... थप हेर्नुहोस्

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया जाँदै

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाने भएका छन्। वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष... थप हेर्नुहोस्

सकिएको हो त दुर्गा प्रसाईको आन्दोलन

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । कहाँ छन् ? खोइ राजा आए त ? यी र यस्ता प्रश्नहरूले यतिबेला सामाजिक सञ्जाल छ्यापछ्यापी छ। खासमा यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको आन्दोलनलाई लक्षित गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट गरिएको व्यङ्... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री बस्नेतको राजिनामा माग्दै डा. केसी

२०८० मंसिर १०

ताजा नेपाल

१० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ... थप हेर्नुहोस्

पोखरा पुगे ७ वटा मुर्रा राँगा

२०८० मंसिर १०

ताजा नेपाल

पोखरा । भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।... थप हेर्नुहोस्

हमासले थप बन्दी छाड्दा पनि विपिन जोशी परेनन्

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यस... थप हेर्नुहोस्

कहाँ गए जिम्मेवारी छाडेर यी प्रहरी

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ। सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सम्पर्कमा आउन कार्यालयले अनुरोध गरेको हो। सात दिनभित्र सम्पर्कमा नआए उनीहर... थप हेर्नुहोस्

जाति, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरूद्ध अहिले विभिन्नखाले षडयन्त्र भइरहेको बताएका छन्। नेपाल संवत १९४४ को अवसरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा देशविरूद्ध विभिन्नखाले षडयन्त्र... थप हेर्नुहोस्

अमिताभ बच्चनले छोराछोरीलाई सम्पत्ति बाँड्न थाले

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । अमिताभ बच्चनसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । आफ्नी पत्नी जया बच्चनको सहमतिमा मेगास्टारले छोरी श्वेता बच्चनलाई जुहूको बंगला ‘प्रतीक्षा’ उपहार दिएका छन् । यस घरको डिड ८ नोभेम्बर २०२३ मा हस्ताक्षर भएको थि... थप हेर्नुहोस्

ब्याजै नतिरी बसेका दुर्गा प्रसाईंको कति छ त ऋण

२०८० मंसिर ९

ताजा नेपाल

काठमाडौं । एउटा व्ययवसायी आफ्नै पुँजीमा मात्रै निर्भर हुँदैन । उसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेको हुन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋणको चर्चा भइरहेको छ। आफैँले ठूलो मात्रामा बैंकबाट... थप हेर्नुहोस्